Email :- prastakhabar@gmail.com

राजनीति

देउवाद्वारा पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण

Screenshot_20221217-10412-1671253006.jpg

२ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले शनिबार दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। मंसिर ४ गते सम्पन्न...

कर्णालीमा माओवादीका समानुपातिक सांसद नेताका श्रीमती !

maoist-center-mawobadi_20-1671174378.jpg

१ पुस, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला समानुपातिक सांसद सबै नेताका श्रीमती छन्। माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक माओवादीका केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन्। यस्तै, पार्टीका कालिकोट संयोजक लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा...

राष्ट्रपति समक्ष आयोगले बुझायो निर्वाचन प्रतिवेदन

1589516265-GRdTj-1671086352.jpg

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएकाे छ । राष्ट्रपति कार्यालय शितलनिवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगका अधिकारीहरूसहितको उपस्थितिमा राष्ट्रपति भण्डारी समक्ष मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन...

निर्वाचन नतिजाको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइदै

1663851784_bidhyadevi-bha-1671072167.jpg

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ। प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान अनुसार आज राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउन लागिएको हो । राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य...

काठमाडौं महानगरपालिकामा आज सेवा ठप्प

KTM-mahanagar_20181010012-1671071601.jpg

२९ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकामा आज सबै सेवा ठप्प रहने भएको छ । महानगरले एक सूचना जारी गरी वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मका सेवा ठप्प रहने जनाएकाे हाे । आज महानगर दिवस मनाउनका लागि सेवा बन्द गरेको महानगरले जनाएको छ । काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा...

रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता

Rabi-Lamichhane-politics-1671021879.jpg

२८ मंसिर, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दर्ता भएकाे छ। युवराज सफलसहितले रविविरुद्ध मुद्धा पेस गरेकाे सर्वाेच्च अदालतका प्रवक्ता विमल पाैडेलले जानकारी दिएका हुन् । रिट निवेदकले चितवन- २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद समेत रहेका लामिछानेलाई राष्ट्रिय स्वतन्त्र...

हेटौंडा-६ तर्फ लोकपथमा पर्ने घरटहरा भत्काउन ७ दिने सुचना

FB_IMG_1671009910673-1671011210.jpg

२८ मंसिर,हेटौंडा। हेटौंडा वडा नम्बर-६  चुच्चेखोलामा रहेको घर टहरा भत्काउन ७ दिने सुचना जारी भएको छ।  ६ नम्बर वडाभित्र कान्तिलोकपथ सडक खण्डमा पर्ने घर टहरा भत्काउन ६ नम्बर वडा कार्यालयले ७ दिने सुचना प्रकाशित गरेको हो।  सडकखण्ड निर्माणका लागि सडकको दायाँ बाँयाका सडकको क्षेत्राधिकार भित्र पर्ने घर टहरा भत्काउन सुचना जारी गरिएको...

गाउँपालिका राष्ट्रिय महासंघ सदस्यमा कैलाश अध्यक्ष मोक्तान निर्वाचित

Screenshot_20221214-14231-1671007135.jpg

२८ मंसिर, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान निर्वाचित भएका छन् ।  मंगलबार काठमाण्डौमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट ३६ जना निर्विरोध निर्वाचित भएकोमध्येमा मकवानपुरका मुक्तान पनि निर्वाचित भएका हुन्।महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट...

मुग्लिन नारायणगढ सडकखण्ड दिउँसो ४ घण्टा बन्द हुने

QJliKz2q3l3YATELey0wPgyM9-1670992835.jpg

२८ मंसिर,भरतपुर। मुग्लिन - नारायणगढ सडक खण्डमा पुस ५ गतेबाट दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने भएको छ।सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा  पुल निर्माणका लागि पुस ५ गतेबाट बिहान ११ बजेबाट ३ बजेसम्म दैनिक ४ घण्ट सवारी आगमन बन्द हुने भएको हो।  जिल्ला प्रशासन कार्यालय चितवनमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार