Email :- prastakhabar@gmail.com

राजनीति

अहिलेसम्म मकवानपुरमा ५२ प्रतिशत मत खस्यो

315522987_667305861435155-1668944693.jpg

४ मंसिर, हेटौंडा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागी आज भइरहेको मतदानमा मकवानपुर जिल्लामा साढे ४ बजेसम्म जम्मा ५२ प्रतिशत मख खसेको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार साढे ४ बजेम्म सम्म जम्मा ५२ प्रतिशत मतदान भएको हो । मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले कुल ३ लाख ७ सय ३३ मतदाता रहेको मकवानपुरमा...

हेटौंडा ६ मा ९८ बर्षिय टिकादत्तले गरे मतदान

Tika-Datta-1668946504.jpg

४ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ९८ बर्षिय जेष्ठ नागरिक टिकादत्त पौडेलले मतदान गरेका छन् ।  उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित बंशगोपाल माबि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।अहिलेसम्म भएका सबै निर्वाचनमा मतदान गरेको बताउने पौडेलले लोकतन्त्र र संविधानको रक्षाको लागि मतदानमा सहभागी भएको बताए ।...

हेटौंडामा निर्वाचन विरोधि गतिविधि गर्ने ७ जना पक्राउ

IMG_20221120_111841-1668922521.jpg

४ मंसिर, हेटौंडा । निर्वाचन बिरोधि गविधि गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडाबाट नेकपा बहुमत समुहका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा समुहका जिल्ला ईन्चार्ज रबि खड्का सहित जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, बिकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन्...

मकवानपुरमा शान्तिपूर्ण वातावरणमा मतदान चल्दै

inddd-1668921270.jpg

४ मंसिर, हेटौंडा ।  मंसिर ४ गते आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रकृया मकवानपुरमा शान्त वातावरणमा चलिरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि मतदान स्थलहरुमा लामबद्ध भएर मतदानका लागी बसेका थिए । मकवानपुरका सबै मतदान केन्द्रहरुमा तोकिएको समय विहान ७ बजेबाटै मतदान सुरु भएको मकवानपुरका...

ईन्द्रबहादुर बानियाँले गरे मतदान

Indra-baniya-1668918887.jpg

४ मंसिर,हेटौंडा। पुर्व गृहराज्यमन्त्री तथा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पनि मतदान गरेका छन्।  मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार समते रहेका  बानियाँले हेटौंडा–१८ स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन।  दुई संघीय र ४ प्रदेश निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ६ अल्पसंख्यकसहित ३ लाख ७...

पुर्व मन्त्री खतिवडाले गरे मतदान

Katwada-1668917262.jpg

४ मंसिर,हेटौंडा। मकवानपुरमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडाले  पनि मतदान गरेका छन्। खतिवडाले हेटौंडा-४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन।  मतदानपछि प्रतिक्रिया दिंदै खतिवडाले यस निर्वाचन देशमा राष्ट्रियताको संरक्षण,...

राप्रपा नेपाल अध्यक्ष कमल थापाले गरे मतदान

Kamal-Thapa-Voted-1668916418.jpg

४ मंसिर, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले हेटौंडा–६ चौघडास्थित बंशगोपाल मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । निर्वाचनपछि प्रतिक्रिया दिंदै थापाले यो निर्वाचन देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढिकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कोशेढुंगा सावित हुने...

मकवानपुरका सबै केन्द्रबाट मतदान सुरु

20211119195208_IMG_2938-1668911009.JPG

४ मंसिर,हेटौंडा। मकवानपुरका सबै मतदानकेन्द्रबाट मतदान कार्य सुरु भएको छ।निर्वाचन आयोगले बिहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म मतदान गर्न सक्ने  जनाएको छ।  मकवानपुरका २ अस्थायी सहित ३६४ मतदान केन्द्रबाट आयोगले निर्धारण गरेको समयमानै मतदान कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी तीर्थराज भट्टराईले बताएका छन्।...

मौन अवधिमा शिक्षकले मागे भोट

Aachar-samita-ullangan-17-1668858114.jpg

३ मंसिर,हेटौंडा। मतदानको समय सुरु हुन केही समय बाँकी रहदा आचार संहित उल्लंघन भएका छन्।  निर्वाचन आयोगले मौन अवधि दिएको समयमा मकवानपुरमा भने भोट मागेका छन् । आचारसंहिता विपरित सामाजिक सञ्जालमा दुई शिक्षकहरुले एमालेका उम्मेदवारलाई भोट मागेका हुन् ।  निर्वाचनको बेला शिक्षक चुनावी क्रियाकलापका लाग्नु हुदैंन त्यसमाथि मौन अवधिमै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार