Email :- prastakhabar@gmail.com

राजनीति

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार डिना र पराजुली घरदैलोमा व्यस्त

घयदैलो-1668582492.jpg

३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्।प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन। यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर-१ प्रतिनिधिसभा तथा प्रदेशसभा-१(ख) का उम्मेदवार महालक्ष्मी...

कांग्रेस उम्मेदवार श्रेष्ठको गाडि तोडफोड

Umesh-Shrestha-1668581577.jpg

३० कार्तिक, चितवन । चितवन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडी प्रचारप्रसारका क्रममा तोडफोड भएको छ । भरतपुर महानगरपालिका–१० स्थित पुरानो मेडिकल कलेज नजिक श्रेष्ठको प्रचारप्रसार टोली सवार गाडी तोडफोड भएको हो । श्रेष्ठको घरदैलो भईरहेको बेला बा ३ च २०५० नम्बरको कारमा ३ वटा बाइकमा आएको ६...

व्यक्तिगतदेखि राजनीतिक जीवन उकास्न उहाँको योगदान छ: थ्यांक यु ईन्द्र बानियाँ

Screenshot_20221116-07541-1668564828.jpg

मेरो नाम सूर्यबहादुर रुम्बा हो । म मकवानपुरगढी–७ को वडाध्यक्ष हुँ । २०७२ मा पर्सागढी नगरपालिकाबाट हेटौंडातर्फ आउँदै गर्दा दूर्घटनामा परी मेरो दायाँ खुट्टा गुम्यो । कृत्रिम खुट्टा हालेर अहिले हिँडडुल गरिरहेको छु । कृत्रिम खुट्टाको साहारामा अहिले वडावासीको सेवामा खटिइरहेको छु । २०७४ को स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका...

राष्ट्रवादी शक्ति एकजुट: थापा

315526009_659499655582552-1668519341.jpg

२९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवा,  कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको बताएका छन् । विदेशीको दबाब र प्रभाव रोक्न राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने अवस्था आएकोले एमालेसँग सहकार्य गरेको बताए ।  मंगलबार मकवानपुरको हेटौंडा-१४ मा भएको चुनावी सभामा बोल्दै थापाले मुलुकको स्वाधीनता...

'समृद्ध नेपाल, सुखी नेपाली' को नारालाई सार्थक पार्न एमाले: श्रेष्ठ

315527939_704806987550938-1668518855.jpg

२९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का उम्मेदवार एकालाल श्रेष्ठले एमालेले शुरु गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न सधैं लागिरहेको बताएका छन् । मंगलबार हेटौंडा १४ मा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले श्रेष्ठले आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, पर्यटन, ऊर्जा,...

कांग्रेस मकवानपुरले गर्यो १६ जनालाई कारबाही

315233138_186119773422452-1668519033.jpg

२९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा १६ जना नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा पूर्व महासमिति सदस्यदेखि पार्टीका क्रियाशिल सदस्यसम्म रहेका छन् ।  मंगलबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका सभापति...

गठबन्धनको थाहानगरमा चुनावी सभा

Screenshot_20221115-19073-1668518732.jpg

२९ कात्तिक,हेटौंडा।  मकवानपुरको थाहा नगरपालिका वडा नं. ८ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । मंगलबार भएको सभामा नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडा र नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा...

मतदाताको मतको सम्मान गर्छु:पराजुली

Aandaram-1668518523.jpg

२९ कार्तिक,हेटौंडा। लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले मतदाताको मतको सम्मान गर्दै मतदाताको शिर निहुरिने काम नगर्ने उदघोष गरेका छन् ।  चुनावी अभियानको क्रममा मंगलबार हेटौंडा ८ नम्बर वडामा भएको घरदैलो कार्यक्रममा उनले...

डिनाको आरोप: एमालेले जिते फेरी संसद विघटन हुन्छ

Dina-1668518137.jpg

२९ कार्तिक,हेटौंडा। लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले नेकपा एमालेले जितेमा फेरि संसद् विघटन र संविधानमाथि प्रहार हुने बताएकी छिन् । निर्वाचन केन्द्रीत कार्यक्रम अन्तर्गत हेटौंडा ८ मा भएको घरदैलो कार्यक्रममा उनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार