३ मंसिर,हेटौंडा। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समयमा समाचार सङ्कलनका लागि यस पटक जिल्ला प्रशासन कार्यालयबाट जारी पास नचाहिने भएको छ। निर्वाचनको समाचार संकलन गर्न सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघ मकवानपुर र आफु आवद्धता रहेको मिडिया हाउस आदिकारीक कार्ड प्रयोग गरि समाचार संकलन गर्न सकिने भएको हो। नेपाल...
३ मंसिर,हेटौंडा। मंसिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मकवानपुरमा १६७ वटा मतदानस्थल र दुई अस्थायी सहित ३६४ वटा मतदान केन्द्रमा मतदानस्थल निर्माण कार्य भइरहेको छ। १० वटै स्थानीय तह अन्तर्गत पर्ने विभिन्न वडाका मतदान केन्द्रहरुमा मतदानस्थल निर्माण भइरहेका हुन्। मतदान गर्ने समय सुरु...
२ मंसिर, हेटौंडा । निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगले बिहीवार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको जनाएको छ । निर्वाचनको सुरक्षाका लागि प्रत्येक...
२ मंसिर, हेटौंडा । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहिवार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै...
१ मंसिर, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ ९ख० का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको दैनिक जनजीवन सहज बनाउने काममा आफूहरुले ध्यान दिने प्रतिवद्धता जनाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको बिहीबार मनहरीमा भएको प्रदेश क्षेत्रस्तरीय आमसभालाई सम्बोधन गर्दै...
१ मंसिर, कैलाश । नेकपा एमालेका कैलाश गाउँपालिका ८ का वडा ईञ्चार्जसहित राक्सिराङ, कैलाश र मनहरीका ४९ जना एमाले कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार लोकतान्त्रिक बाम गठबन्धनको प्रदेश क्षेत्रस्तरीय भेलाकाबीच कैलाश गाउँपालिका ८ का एमाले ईन्चार्ज तथा २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी सूर्यबहादुर...
१ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा साढे ४ लाख मतदाताले समानुपातिक प्रणालीतर्फ मात्र मतदान गर्न पाउने भएका छन् । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, जेलमा रहेका कैदीलगायतले प्रत्यक्ष तर्फ मतदान गर्न नपाउने भएका हुन् । अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र तोकिएको आयोगले...
१ मंसिर, हेटौंडा । नेकपा एमालेले चुनावी अभियान अन्तरगत बिहीबार हेटौंडामा सभाको आयोजना गरेको छ । एमालेले हेटौंडाको सिमा चोकमा सभा भएको हो । नेकपा एमालेको हेटौंडा वडा नम्बर२, ४, ५ र १० नम्बर वडाको संयुक्त र्याली गर्दै गरेको थियो । हेटौंडाको बाइपास रोडचोकबाट सुरु भएको एमालेको र्यालीले मेनरोड, सिमाचोक, स्कुलरोड, संगमचोक, मकवानपुर उद्योग...
१ मंसिर, हेटौंडा । आजराति १२ बजेबाट मौन अवधि सुरु हुनेभएपछि राजनितिक दल तथा उम्मेदवारहरुले अन्तिम प्रयास स्वरुप शक्ति प्रदर्शनसँगै घरदैलो र कार्यकता भेटघाटलाई निरन्तरता दिएका छन् । निर्वाचन आयोगले आजराति १२ बजेबाट कुनैपनि दल वा उम्मेदवारका पक्षमा मत माग्ने कुनैपनि गतिविधि नगर्न सचेत गराईसकेको छ।आज मकवानपुरमा सत्ता गठबन्धन, नेकपा...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...








-nepal-1793665142.jpg)















