Email :- prastakhabar@gmail.com

राजनीति

हाम्रो नेपाली पार्टीको हेटौंडा-६ मा घरदैलो

Screenshot_20221105-20515-1667661421.jpg

१९ कार्तिक, हेटौंडा । हाम्रो नेपाली पार्टीका उम्मेदवार दिपेन्द्र चन्द ठकुरी र किशोर अर्यालले हेटौंडा-६ मा चुनावी घरदैलो गरेका छन् । मकवानपुरको संघीय क्षेत्र नम्बर १ का उम्मेदवार ठकुरी र क्षेत्र नम्बर १ को प्रदेश ख बाट उम्मेदवार बनेका अर्यालले हेटौंडा-६ मा चुनावी घरदैलो गरेका हुन् । उनीहरूले चौघडा, पुतलीबजार, हात्तिलेट लगायतका क्षेत्रमा...

मकवानपुरलाई समृद्ध बनाउने देखी महिला शशक्तिकरण सम्म डिनाको संकल्प

Screenshot_20221105-18574-1667654016.jpg

१९ कात्तिक,हेटौंडा। यही मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफ्नो संकल्प सार्वजनिक गरेकी छिन्। ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी डिनाले युवाको रोजगारलाई पहिलो...

मकवानपुरमा मतदान शिक्षा दिइदै

FB_IMG_1667630792900-1667652982.jpg

१९ कार्तिक,हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।  मतदाता शिक्षा अन्तर्गत मकवानपुरको १० वटा स्थानीय तहको १ सय २ वटै वडामा वडा तहका कर्मचारीलाई खटाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ।  बागमती प्रदेश...

चेपाङको छोरो मन्त्री हुन पाउने व्यवस्था मास्दैछन् ओली’: इन्द्र बानियाँ

313878214_848658199599896-1667652204.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँले लामो त्याग र बलिदानमार्फत प्राप्त वर्तमान व्यवस्थालाई नै मास्नको लागि नेकपा एमाले उद्दत भएको आरोप लगाएका छन् ।  मकवानपुरको राक्सिराङ ६ स्थित सिलिङ्गेमा शनिबार भएको गठबन्धनको...

राक्सिराङ एमालेका वडा अध्यक्ष नै कांग्रेस प्रवेश

Screenshot_20221105-17513-1667650164.jpg

१९ कात्तिक, हेटौंडा । नेकपा एमाले राक्सिराङ गाउँपालिका वडा नम्वर–७ का अध्यक्ष एवम् २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  राक्सिराङ–६ सिलिङ्गेमा कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर-२ प्रदेशसभा (ख) का उम्मेदवार...

लोकतान्त्रिक वाम गठबन्धनको १७ नम्बर वडा समिति गठन

314012985_516367830369352-1667648833.jpg

१९ कार्तिक, हेटौंडा । आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउँन हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा युवा परिचानल समिति निर्माण गरिएको छ । लोकतान्त्रिक वाम गठबन्धन आवद्ध दलका युवाहरुको उपस्थितिमा वाइसियलका नेता सुन्दर न्यौपानेको संयोजकत्वमा एकसय ५१ सदस्यीय युवा परिचालन...

देश बनाउन र बचाउन अब ओली सरकारः कमल थापा

Kamal-thapa-1667645204.jpg

१९ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–१ का एमालेका तर्फका उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देश बनाउन र बचाउन केपी ओलीको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने बताएका छन् । नेकपा एमाले हेटौंडा–४ वडा कमिटीले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मंसिर ४ गतेको चुनाव पछी ओलीको नेतृत्वमा सरकार निर्माण हुने...

गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकट: एकालाल श्रेठ

314480416_113630300392640-1667644932.jpg

१९ कार्तिक, हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर-१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको वताएका छन् ।  हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले गठवन्धनले मुलुकलाई तहसनहस बनाएको वताए । नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिस्चित हुनुपर्ने बताए ।...

धियाँलका बस्ती संरक्षण गर्ने डिना र छिन्तुको प्रतिबद्धता 

IMG_6789-1667644825.jpg

१९ कार्तिक, बकैया । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले मकवानपुरको विकट धियालमा रहेको मानव बस्ती संरक्षणको बाचा गरेका छन् ।  बकैया १ धियाँलस्थित बरबोट चिसापानीमा आयोजित सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले आफुहरु बस्तीको संरक्षण र विकासको लागि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार