२३ असोज, हेटौंडा । मकवानपुरमा आइतबार बिहान १० बजेदेखि आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा सत्तारुढ गठबन्धनका उम्मेदवारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर-१...
२३असोज,हेटौंडा । नेकपा एमालेको तर्फबाट मकवानपुरका प्रतिनिधिसभा तथा प्रदेशसभामा टिकट पाएका उम्मेदवार पनि आफ्नो उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। एमाले मकवानपुर क्षेत्र नम्बर-२ प्रतिनिधिसभा सदस्यका लागि महेश बर्तौला र प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क) मा कमल बिष्ट,१ (ख) मा एकलाल श्रेष्ठ र प्रदेशसभा २ (क) मा विष्णु ढकाल र...
२३ असोज,हेटौंडा। एमाले मकवानपुरको कार्यालयमा एमाले कार्यकर्ताले तोडफोड गरेका छन्। पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गरी राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा तालाबन्दी गरेका नेता कार्यकर्ताले एमालेको मकवानपुरको हेटौंडा स्थित कार्यालयमा तोडफोड गरेका हुन। टिकटमा असन्तुष्टी जनाई...
२३ असोज,हेटौंडा। नेकपा एमालेको साथ पाएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।उनले मकवानपुर क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। अन्तिम समयमा एमालेका उम्मेदवार रामेश्वर रानालाई ब्यक गराउदै सुर्य चिन्हबाट चुनाव लड्न उनले टिकट ल्याएका थिए।थापा सोही क्षेत्रमा...
२३ असोज,हेटौंडा। स्थानीय तह सदस्य निर्वाचन-२०७९ को हेटौंडा उपमहानगरपालिकाको मेयरमा लोकप्रिय मत ल्याउदै पराजित बनेको दिपक बहादुर सिंहले पनि मनोनयन दर्ता गरेका छन्। राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य समेत रहेका सिंहले मकवानपुरको क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन।हेटौँडा २ स्थित...
२३ असोज, हेटौंडा । स्वतन्त्र अभियानमा सक्रिय हेटौंडाका २ युवाले उम्मेदवारी दिएका छन् । यसअघि स्वतन्त्र रूपमा अभियान संचालन गरिरहेका दिपेन्द्र चन्द ठकुरी र किशोर अर्यालले उम्मेदवारी दिएका हुन् । उनीहरूले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा ठकुरीले मकवानपुरको संघीय...
२३ असोज, हेटौंडा । आगामी निर्वाचन अन्तरगत सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले दिउँसो १२:३० बजे प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । उनले मकवानपुर क्षेत्र नम्बर १ (ख) मा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि कांग्रेस हेटौंडा नगरसभापति उत्सव इटेनी र...
२३ असोज, हेटौंडा । पार्टीको आधिकारिक उम्मेदवारलाई ब्याक गरी राप्रपा नेपाललाई सहयोग गर्ने केन्द्रको निर्णयको विरोधमा एमालेको जिल्ला पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी भएको छ। एमाले जिल्ला इन्चार्ज रामेश्वर राना पक्षका कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। राना एमालेबाट मकवानपुर–१ मा टिकटका दाबेदार थिए।...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसबाट मकवानपुरमा उम्मेदवार बन्नेको नाम टुंगिएको छ । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको नाम पक्का भएको छ । यस्तै मकवानपुर १ को (ख)मा नेपाली कांग्रेसका तर्फबाट आनन्दराम पराजुली उम्मेदवार बन्ने भएका छन् । यस क्षेत्रमा जिल्ला सभापति...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...











-nepal-1793665142.jpg)














