Email :- prastakhabar@gmail.com

राजनीति

बन्दसूचीबाट नाम फिर्ताका लागि २९ जनाले निवेदन दिए

1608543313-1661785006-1664799285.jpg

१७ असोज, हेटौंडा । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि विभिन्न राजनीतिक दलका २९ जनाले निवेदन दिएको जनाएको छ ।  उनीहरूले दिएको निवेदनपछि निर्वाचन आयोगले सम्बन्धित दलहरूलाई यसको जानकारी गराएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा...

बाबुराम आगामी चुनावमा उम्मेदवार नबन्ने

Baburam-Bhattarai-6_cZteL-1664787962.jpg

१७ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई चुनाव नलड्ने भएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा आफु उम्मेदवार नबन्ने जानकारी गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफू उमेर नबन्ने घोषणा गरेका छन् ।  बाबुरामको स्ट्या​टस यस्तो छ ‘प्रिय गोरखा,...

एमालेको टिकट वितरण दशैंपछि

UML-1664760927.jpg

१७ असोज, काठमाडौँ । आगामी निर्वाचनका लागि नेकपा एमालेको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ ।  अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सोमबार नै आफ्नो गृह जिल्ला जाने भएकाले टिकट वितरणको काम दशैपछि मात्रै हुने भएको हो । अध्यक्ष ओली सोमबार विहान ११ बजे झापा जाँदैछन् । दशै मानेर सबै नेता काठमाडौं फर्किएपछि टिकट वितरणको काम अघि...

पूर्वराजा शाहले आफ्ना सुभेच्छुकलाई यसवर्ष दसैँको टिका नलगाउने

72606796_2724892897555513-1664714555.jpg

१६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दसैँको टिका आफ्ना सुभेच्छुक तथा शुभचिन्तकलाई टीका नलगाउने भएका छन् । पछिल्लो समय देशभर फैलिएको डेङ्गीका कारण जनजीवन प्रभावित बनेका कारण उनले यस वर्ष आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई दसैँको टीका नलगाउने जनाइएको छ । पूर्व राजा शाहले यस वर्षको दसैँमा शक्तिपीठहरूको दर्शन पनि नगर्ने...

काँग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची आयोगमा बुझायो

Nepali-Congress-157641626-1664714338.jpg

१६ असोज, हेटौंडा । नेपाली काँग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । बन्दसूचीको बिषयलाई लिएर विवाद देखिएपछि काँग्रेसले समानुपातिकतर्फको संशोधित बन्दसूची आइतबार आयोगमा बुझाएको हो ।  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आइतबार बसेको शीर्ष नेताहरूको बैठकले शेखर कोइराला...

आसन्न निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

1608543313-1661785006-1664714154.jpg

१६ असोज, हेटौंडा । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता सङ्ख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो ।  जसअननुसार मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र सङ्ख्या र निर्वाचन...

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन कार्य तालिका:२३ गते मनोनयन

20210930214912_IMG_1893-1664605457.JPG

१५ असोज,हेटौंडा । यही मंसिर-४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्य तालिका सार्वजनिक भइसकेको छ।यता शनिबार बिहान मकवानपुरका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।  निर्वाचन आयोग नेपाल मुख्य निर्वाचन अधिकृतको कार्यालय...

कांग्रेसको हेटौंडा-७ मा चियापान

FB_IMG_1664602515290-1664602658.jpg

१५ असोज,हेटौंडा। वडा दशै,नेपाल संवत,तिहार र छठ पर्वको अवसरमा हेटौंडा-७ मा चियापान तथा शुभकामना आदानप्रदान गरिएको छ। नेपाली कांग्रेस हेटौंडा-७ इकाइ समितिको आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजन गरिएको हो। कांग्रेस हेटौंडा-७ का कार्यवाहक सभापति रितु प्रसाद तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस...

मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागी कार्यालय स्थापना

GridArt_20221001_10463694-1664601073.jpg

१५ असोज,हेटौंडा। प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९का  लागि मकवानपुरमा आज मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय उदघाटन गरिएको छ ।  यही मंसिर  ४  गते हुने प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।मकवानपुरका मुख्य...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार