Email :- prastakhabar@gmail.com

राजनीति

संविधानको रक्षाका लागि गठबन्धनः उपाध्याय

Screenshot_20220510-15332-1652176564.jpg

२७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले संविधानको रक्षाका लागि अहिलेको गठबन्धन बनेको बताएकी छिन् ।  उनले विगतमा विशेष अबस्थामा दलहरुबीच गठबन्धन हुने गरेको बताउँदै लोकतन्त्र र गणतन्त्र स्थापना दलहरुबीचको गठबन्धनकै कारण सम्भव भएको बताइन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार...

राम थापालाई क्षेत्रीको समर्थन

20190118040744_IMG_0683-1652146559.JPG

२७ बैशाख,हेटौंडा। हेटौंडा-८ का अर्का वडाध्यक्षका एक उम्मेदवारले पनि  नेपाली कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन् । हेटौंडा-८ का सनातन नेपाली पार्टीका उम्मेदवार  ध्यान बहादुर क्षेत्री नै कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् । सचेत नेपाली पार्टीबाट  वडा अध्यक्षका...

अनेरास्ववियुका दुई विद्यार्थी नेता कांग्रेस प्रवेश, बानियाँद्वारा स्वागत

Prabesh-1652144560.jpg

२७ बैशाख, हेटौंडा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियु) का दुई जना युवा नेता नेपाली कांग्रेस प्रवेश गरेका छन् । अनेरास्ववियु मकवानपुरका सचिवालय सदस्य सागर शर्मा अधिकारी र रोशन सेवा नेपाली कांग्रेस प्रवेशका हुन।  उनीहरूलाई कांग्रेस वागमती प्रदेश सभापति एवं बागमति प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर...

हेटौंडा-१५ मा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

20200925_141948-1652117102.jpg

२६बैशाख,हेटौंडा। हेटौंडा-१५ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ। सोमबार साँझ हेटौंडा-१५ शिखरपानीमा मोटरसाइकलको ठक्करबाट महिलाको ज्यान गएको हो।   ना ४६ प २२७७ नम्बरको मोटरसाइकलको  पैदलयात्री  ६० वर्षीया मनमाया पाख्रिनलाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा-११...

बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय

bida_20200122133821-1652101922.jpg

२६ बैशाख, हेटौंडा । नेपाल सरकारले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन हुने भएकाले बैशाख ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको छ ।...

मैले जिते कैलाश विकासमा देशकै नमूना पालिका हुन्छ: मुक्तान

Screenshot_20220509-18262-1652100885.jpg

२६ बैशाख, हेटौंडा । पाँच दलीय गठबन्धनका तर्फबाट कैलाश गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार लोकबहादुर मुक्तानले कैलाशलाई देशकै नमुना र समृद्ध गाउँपालिका बनाउने बताएका छन् ।  घरदैलो कार्यक्रममा उनले भौतिक पुर्वाधारको निर्माण, सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतका समग्र क्षेत्रको समुचित विकास गरि कैलाश गाउँपालिकालाई...

हेटौंडा-१७ कर्राखोलामा डुबेर राईको मृत्यु

Child-Sink-in-Water-Lake-1652098813.jpg

२६ बैशाख, हेटौंडा । हेटौंडा-१७ चुच्चेखोलामा स्थित कर्रा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा-१७ गौरीगाउ राईटोल बस्ने अन्दाजी ५१ बर्षीय पुर्ण बहादुर राई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।  खोलामा तर्ने क्रममा उनको डुबेर भएको प्रहरीले अनुमान गरेको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक...

नगरको बिकास मेरो प्रमुख लक्ष्य: पौडेल

Screenshot_20220509-16212-1652093168.jpg

२६ बैशाख, हेटौंडा । नेकपा एमालेबाट हेटौंडाका मेयर पदका उम्मेदवार अनन्त पौडेलले हेटौंडा नगरको बिकास आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् । हेटौंडा-१५ मा भएको कार्यक्रम बोल्दै पौडेल आफ्नो एजेन्डा नै हेटौंडा नगरको विकास भएको बताएका हुन् । उनले एमालेले हेटौंडा नगरमा जित हासिल गरे नगरको विकासमा देखिने परिवर्तन आउनेमा विश्वस्त हुन आग्रह गरे...

मकवानपुरगढीमा गठबन्धनले जिते भूमिहिनलाई लालपूर्जा, जोखिमयुक्त बस्ती संरक्षण: बानियाँ

Screenshot_20220509-15132-1652090472.jpg

२६ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले संविधानको रक्षा र विकास गठबन्धनले मात्रै गर्ने बताएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै बानियाँले  संविधानको विरुद्ध लाग्नेहरूलाई पराजित गरे मात्रै संविधानको रक्षा र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार