Email :- prastakhabar@gmail.com

राजनीति

गठबन्धनले जिते खानेपानी नि:शुल्क, प्रत्येक वडामा मिनि रंगशाला

IMG_20220503_111711-1651555963.jpg

२० बैशाख, हेटौंडा । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरमा विजयी भए नि:शुल्क खानेपानी उपलब्ध गराउने घोषणा गरेको छ । हेटौंडालाई समृद्ध नगरीको रुपमा विकास गर्ने घोषणासहित निर्वाचनमा होमिएको गठबन्धनले यस्तो प्रतिबद्धता जनाएको हो । गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी मीना लामाले मंगलबार घोषण पत्रमार्फत् योजनाहरु सार्वजनिक गरिने बताइन्...

एमाले हेटौंडा-७ को चुनावी प्रतिवद्धता पत्र

yemale-cpn-uml-Communist-1651543075.jpg

२० बैशाख,हेटौंडा। नेकपा एमाले ७ नम्बर वडा कमिटीले समृद्ध वडा निर्माण गर्ने परिकल्पना सहित प्रतिवद्दता पत्र सार्वजनिक गरेको छ । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि सोमबार हेटौंडा-७ नागस्वतीमा एक कार्यक्रममार्फत  एमाले ७ नम्बर वडाले १३ वटा क्षेत्र पहिचान सहित प्रतिवद्ध पत्र सार्वजनिक गरेको हो।  प्रतिवद्ध पत्र सार्वजनिक...

हेटौंडाका मेयरका उम्मेदवार पौडेलको घरदैलो तिब्र

Screenshot_20220503-07032-1651541115.jpg

२० बैशाख, हेटौंडा । नेकपा एमालेबाट हेटौंडाका मेयरका उम्मेदवार अनन्त पौडेलको घरदैलो अभियान तिब्र रूपमा अघि बढिरहेको छ । पौडेलसहित उपमेयर र वडा अध्यक्षहरू घरदैलो अभियानमा लागिरहेका हुन् । हेटौंडाको वडा नम्बर ३, १०, ६ लगायतका क्षेत्रमा सम्पर्क कार्यालय उद्घाटनदेखि मतदातासंग आफ्नो योजना सुनाउँदै एमालेबाट मेयरका उम्मेदवार पौडेलसहितको...

हेटौंडा-८ का स्वतन्त्र उम्मेदवार नै कांग्रेस उम्मेदवारलाई मत माग्दै

Screenshot_20220503-06583-1651540522.jpg

२० बैशाख, हेटौंडा । हेटौंडा-८ का स्वतन्त्र उम्मेदवार न‌ै नेपाली कांग्रेस उम्मेदवारलाई मत मागिरहेका छन् । हेटौंडा-८ का स्वतन्त्र उम्मेदवार अर्जुन ढुंगाना नै कांग्रेसका उम्मेदवार राम थापालाई मत मागिरहेका हुन् । स्वतन्त्र रूपमा वडा अध्यक्षका उम्मेदवार बनेका ढुंगानाले कांग्रेसका वडा अध्यक्षका उम्मेदवार थापालाई भोट मागिरहेका छन्...

हेटौंडामा आचारसंहिता उल्लंघन गर्ने कर्मचारीमाथि स्पष्टीकरण, निर्वाचनबाट हटाइयो

Screenshot_20220503-06311-1651538958.jpg

२० बैशाख, हेटौंडा । निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलको चुनावी अभियानमा हिड्ने हेटौंडाका कर्मचारीमाथि निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । हेटौंडाका विभिन्न क्षेत्रका कर्मचारीहरू आचारसंहिताविपरित राजनीतिक दलको चुनावी अभियानमा हिडेको समाचार र उजुरीको आधारमा उनीहरूले कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको...

आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न आयोगको आग्रह

1610411786_nirwachan-ayog-1651537637.jpg

२० बैशाख, हेटौंडा । निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारहरुसँग अनुरोध गरेको छ ।  आयोगले विज्ञप्ति निकालेर राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्नो पार्टी कार्यालय बाहेकका स्थानमा झण्डा, उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड नराख्न, श्रव्य...

एमालेको आमसभाले हुप्रचौर फोहर भएपछि सफा गर्न आग्रह

Screenshot_20220502-21202-1651505745.jpg

१९ बैशाख, हेटौंडा । नेकपा एमालेको आमसभापछि हेटौंडा–४ स्थित हुप्रचौर सरसफाइ नगरेको सर्वसाधारणले विरोध गरेका छन् । हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको भएपनि केही दिन अघि राप्रपा र आइतबार एमालेले आमसभा गरेका थिए । आइतबार एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको प्रमुख...

मकवानपुरगढी ६ मा माओवादी केन्द्रले कांग्रेस नेतृत्व गठबन्धनलाई सघाउने

FB_IMG_1651501295175-1651501566.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रले गठबन्धनका उम्मेदवारीलाई सघाउने भएको छ ।  आसन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर ६ मा कांग्रेस नेतृत्वमा वडामा उम्मेदवार दिएका र गाउँपालिकाका उम्मेदवारलाई जिताउने अभियानमा लाग्ने बताएका छन् ।  सोमबार एक विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रबाट वडा अध्यक्षमा...

बकैया लोडर दुर्घटना:मृतकको संख्या ३ पुग्यो (अपडेट)

4423402561555818368-15637-1651500818.jpg

१९ बैशाख,हेटौंडा। मकवानपुरको बकैयामा लोडर दुर्घटना हुदा घाइते भएका ४ जना मध्ये थप एकजनाको मृत्यु भएको छ।  सोमबार साँझ  निजगढ काठमाडौ द्रुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत  मकवानपुरको बकैया-११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए। उक्त घाइते ४ मध्ये थप एकजनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार