Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरगढीका कर्मचारी चुनाव प्रचारमा

Screenshot_20220505-11533-1651731531.jpg

२२ बैशाख, हेटौंडा । आसन्न स्थानीय निर्वाचनमा कर्मचारीहरु नै चुनाव प्रचारप्रसारमा लागेको पाइएको छ । सरकारी सेवा सुविधा लिने कर्मचारी आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा लागेका हुन् ।  मकवानपुरगढीका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छिन् । उनी गाउँपालिका अध्यक्ष...

मकवानपुरको राक्सिराङमा एमाले कार्यकर्ताले कुटे कांग्रेस कार्यकर्ता

gyang-fightt-1651731528.jpg

२२ बैशाख,हेटौंडा। मकवानपुरको राक्सिराङमा  एमालेका युवाले कांग्रेसको युवालाई कुटपिट गरेका छन्।बिहीबार बिहान मकवानपुरको विकट गाउँपालिकामा स्थानीय तह चुनावको प्रचारप्रसारको एमाले समर्थक युवाले कांग्रेस समर्थक युवालाई हुर्काएका हुन। राक्सिराङ–४ स्थित वडा कार्यालय नजिकै मतदान गर्ने बिषयमा झडप भएको बुझिएको छ।   कांग्रेस...

मनहरी ‘पिठो काण्ड’का सरकारी कर्मचारी टीकाराम एमालेको चुनावप्रचारमा

प्रचार-1651726443.jpg

२२ बैशाख,हेटौंडा। बालबालिकाका लागि आवश्यक पौष्टिक तत्वसहितको सरकारी अनुदानमा प्राप्त पिठो कुहियाएको काण्डमा मुछिएका एक मनहरी गाउँपालिकाका सरकारी कर्मचारी एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती जिताऔ भन्दै प्रचारमा लागेका छन्।उक्त प्रचारमा लाग्ने मनहरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टीकाराम अधिकारी हुन।  मनहरी...

हेटौंडा-८ का गठबन्धनका साझा उम्मेदवार राम थापाको ५ अपिलमा राजनैतिक संस्कार

Screenshot_20220505-10283-1651725866.jpg

२२ बैशाख, हेटौंडा । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडा-८ मा  नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राप्रपाका तर्फबाट वडाध्यक्षका साझा उम्मेदवार राम थापाले मतदातालाई ५ वटा अपिल गरेका छन्। सामाजिक संजाल फेसबुकमा अपिल जारि गर्दै वडाध्यक्षका उम्मेदवार थापाले निर्वाचन तथा प्रचारप्रसारलाई व्यवस्थित र...

भीमफेदीमा मतदाता शिक्षा दिंदै गठबन्धनका उम्मेदवार

Screenshot_20220504-21072-1651677948.jpg

२१ ब‌ैशाख, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा सत्तारुढ गठबन्धनले मतदाता शिक्षालाई तीव्र रुपमा अगाडि बढाएको छ ।  स्थानीय तहको निर्वाचन मिती नजिकिएसँगै गठबन्धनले चुनावी अभियानअन्तर्गत मतदाता शिक्षालाई पनि तीव्र रुपमा अघि बढाएको हो । गाउँपालिकामा रहेका मतदाताहरुलाई निर्वाचनमा हत महत्व र मतदान गर्ने तरिकाको विषयमा शिक्षा...

हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास हुँदैन: इन्द्रबहादुर बानियाँ

IMG_20220504_184124-1651669018.jpg

२१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास नहुने बताएका छन् । बुधबार मनहरी गाउँपालिका ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेप्रती लक्षित गर्दै भने, "समय अनुसार बोली फेर्ने । सधैं उडन्ते कुरा गर्ने पार्टीका नेतालाई भोट दिएर फेरि...

१ सय ८० जना अध्ययन गर्ने विद्यालयमा एक हजार विद्यार्थी पुर्‍याएँः बानियाँ

IMG_20220429_185148-16512-1651668656.jpg

२१ बैशाख, हेटौंडा । कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार राजेश बानिया“ आफु हेटौंडा–५ को वडा अध्यक्षहुँदा विद्यालय सुधारमा महत्वपूर्ण काम गरेको स्मरण गराए । उनले २५ लाख खर्च गरेर हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयमा भवन निर्माणसँगै शैक्षिक संरचनाको विकास गर्दा १ सय ८० जना अध्ययन गर्ने...

गठबन्धनको जितले शैक्षिक क्षेत्र सवलीकरण बन्नेछः लामा

IMG_20220504_182035-1651667760.jpg

२१ बैशाख, हेटौंडा । गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार मीनाकुमारी लामाले गठबन्धनको जितले उपमहानगरको शैक्षिक क्षेत्र सवलीकरणतर्फ अघि बढ्ने दाबी गरेकी छन् । नेकपा एमालेले व्यापक राजनीतिककरण गरेको शैक्षिक क्षेत्रलाई गठबन्धनबाट मेयर र उपमेयर विजयी भएपछि सवलीकरणतर्फ अघि बढाउने उनले दाबी गरेकी हुन् । बुधबार नेपाल...

स्वतन्त्र उम्मेदवार योन्जनले रुम्बालाई सघाउने

Screenshot_20220504-16385-1651662166.jpg

२१ बैशाख, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार बनेका प्रकाश योन्जनले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।  बुधबार एक विज्ञप्ती जारी गर्दै उनले आफु नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको र पार्टीलाई सजग गराउन स्वतन्त्र उम्मेदवार दिएको बताउँदै अब सूर्यबहादुर रुम्बा र उनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार