Email :- prastakhabar@gmail.com

राजनीति

आजबाट सहिद सप्ताह शुरु

Sahid-1643004262.jpg

१० माघ, काठमाडौं । आजबाट सहिद सप्ताह शुरु भएको छ ।  सहिद शुक्रराज शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा  झुन्ड्याएर मारिएको थियो । त्यसैको सम्झनामा आजबाट सहिद सप्ताह शुरु भएको छ ।  त्यस्तै, सहिद धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनामा झुण्डाएर मारिएको थियो भने गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा...

उपचारपछि माओवादी नेता पुन स्वदेश फर्कदै

Barsaman1-1643002645.jpg

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन दुई महिना लामो उपचारपछि आज स्वदेश फर्कदैछन् । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज स्वदेश फर्कन लागेका हुन् ।  अपरान्ह चार्टर विमानमार्फत् पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीसहित पुन स्वदेश फर्किन लागेका छन् ।...

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि जारी

Rastriya-Sabha-1643002038.jpg

१० माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि जारी रहेको छ । माघ १२ गते बुधबार हुने निर्वाचनको लागि आइतबार मध्यरातदेखि मौन अवधी शुरु भएको हो ।  मौन अवधिमा कुनै पनि किसिमले निर्वाचन प्रचारप्रसार र मत माग्ने काम गर्न पाईदैन । आयोगले मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम, सामाजिक सञ्जालमार्फत समेत मत माग्न र...

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि  सुरु

Election-Commission-1642984180.jpg

१० माघ, हेटौंडा । यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागी गएराती १२ बजेबाट मौन अवधि  सुरु भएको छ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मौन अवधि गएराति १२ बजेबाट सुरु भएको जानकारी दिएको हो ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचार प्रसार...

मकवानपुरमा मास्क नलगाई हिँडनेले एक सय तिर्नुपर्ने

Screenshot_20220123-18533-1642944322.jpg

९ माघ,हेटौंडा। मकवानपुरमा मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेले एक सय रुपैँया जरिवान तिर्नुपर्ने भएको छ।   आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिएमसीको बैठकले जिल्लामा कोरोना संक्रमित बढ्दै गएको अवस्थामा मास्क नलगाई हिँडडुल गर्ने जो कोहिले एक सय रुपैँया जरिवान तिर्न पर्ने निर्णय गरेको जनाइएको छ।बैठकले सरकारी...

यसबर्षको एसईई परीक्षा वैशाखमा हुने

Screenshot_20220123-09212-1642909002.jpg

९ माघ, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा गर्न लागेको हो । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले वैशाखको शुरुमै परीक्षा सञ्चालन गर्ने बताए। उनले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने बताएका छन् । वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को...

देशभरका अदालत बन्द

court_supreme-1642908717.jpg

९ माघ, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द रहने छन् । सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । शर्माको असामयिक निधनमा शोक मनाउन ९ माघ नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत,...

खोप अभियान लिएर चेपाङ गाउँमै पुगे स्वास्थ्य मन्त्री लामा

Screenshot_20220122-16492-1642851337.jpg

८ माघ, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ गाउँ पुगेका छन् । मन्त्री लामा खोप अभियान लिएर शनिबार राक्सिराङ-५ ताङराङ पुगेका हुन् । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अतिसिमान्तकृत चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान संचालान गर्न...

कोभिडका कारण मकवानपुर प्रशासनको ६ दिन सेवा प्रभावित हुने

20210509151908_IMG_0442-1642758778.JPG

७ माघ,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले नियमित दिदै आएको सेवालाई माघ १४ गते सम्म स्थगन गरेको छ।  माघ ९ गते आइतबारबाट ६ दिन नयाँ नागरिकात तथा प्रतिलिपी,संघ,संस्था नाबालक परिचयपत्र  र राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरेको हो।  मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्वारा जारी सूचनामा कार्यालयका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार