Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रियसभा बैठक स्थगित

Rastriya-Sabha1-1642402893.jpg

३ माघ, काठमाडौं । राष्ट्रिय सभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए । निरन्तर प्रतिनिधिसभा बैठक एमालेको अवरोधका कारण अघि बढ्न सकेको छैन । एमालेकै असन्तुष्टीका कारण...

मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

Prem-Ale-1642401030.jpg

३ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रीलाई ज्वरो आएपछि गरिएको परीक्षणमा कोरोना पुष्टि भएको जनाएको हो ।  उनले पशुपतिनाथ परिसरको धर्मशाला र नारायणहिटी दरबारको अवलोकन गएका थिए । केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रममा दौडधुप...

सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा बसपार्कबाट कोरोना खोप

FB_IMG_1642341001831-1642341210.jpg

२ माघ,हेटौंडा । नेपालमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिएसँगै मकवानपुरको हेटौंडा १० मा रहेको  बसपार्कमा कोभिड विरुद्ध को खोप अभियान सञ्चालनमा गरिएको छ।आइतबार(आजबाट) सामूदायिक प्रहरी सेवा उप-केन्द्र बसपार्कमा खोप अभियान सुरु भएको हो।  खोप अभियानमा सानाहातहरु नेपाल मकवानपुर,सचेत नागरिक युवा समूहको सहकार्य गरेको...

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

20200907_094959-1642242326.jpg

१ माघ,बुटवल। लुम्बिनी प्रदेशमा भोली(आइतबार) सार्वजनिक विदा दिइएको छ।लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेशभर भोली सार्वजनिक विदा दिइएको जनाइएको छ।...

माघ १० गतेसम्म बिदा दिने त्रिविको निर्णय

TU-1642230889.jpg

१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोनाको कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ । यसवर्षको हिउँदे वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी बिदा दिइएको हो ।...

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौं : देउवा

PM-Deuba-UML-1642228818.jpg

१ माघ, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। नेकपा एमालेले शनिबार कोभिड १९ नियन्त्रणका विषयमा शनिबार ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन्। ‘कोरोना नियन्त्रण र...

शिक्षक संघ बकैयाको आरोप :शिक्षक राईमाथि अभद्र व्यवहार भयो

images(5)-1642170620.jpg

३०पुस,हेटौंडा । नेपाल शिक्षक संघ बकैयाले,बकैया-३ हात्तीसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयमा कार्यरत शिक्षक योग बहादुर राई माथि अभद्र व्यवहार भएको आरोप लगाएको छ।   संघले आफ्नो साधारण सदस्य रहेका शिक्षक राईलाई पुस २५ गते विद्यार्थीसँगको सामान्य विवादलाई विभिन्न व्यक्तिगत राजनैतिक र सामाजिक पक्षहरू विद्यालय हाताभित्र...

स्वास्थ्य मन्त्री लामाद्वारा स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन

IMG-20220114-WA0015-1642169580.jpg

३० पुस, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले शुक्रबार स्वास्थ्य सामग्री र खोपको मौज्दातबारे अनुगमन गरेका छन् । उनले स्वास्थ्य आपूर्ति केन्द्रको स्वास्थ्य सामग्री भण्डारण र खोप भण्डारण स्थलको अनुगमन गरेका हुन् ।  अनुगमनका क्रममा कोभिडका लागि आवश्यक स्वास्थ्य सामग्री, अन्य औषधि, कोभिड खोप र अन्य नियमित खोपको मौज्दात...

चेपाङ बाहुल्य क्षेत्रमा कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल

Screenshot_20220114-18354-1642164664.jpg

३० पुस, हेटौंडा । चेपाङ बाहुल्य क्षेत्रमा कोभिडविरूद्धको खोप अभियान प्रभावकारी बनाउन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले छलफल गरेका छन् । मन्त्रालयमा शुक्रबार मकवानपुरका चेपाङ बाहुल्य क्षेत्रका प्रतिनिधिहरूसंग कोभिड खोप अभियान प्रभावकारी बनाउन छलफल गरेका हुन् ।  उनले चेपाङ बाहुल्य क्षेत्रमा खोप लगाउने दर कम रहेकाले खोप...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार