Email :- prastakhabar@gmail.com

राजनीति

एमाले नेता प्रभु शाह नेतृत्वमा 'आईटी आर्मी'

Screenshot_20210720-16160-1626777101.jpg

५ साउन,हेटौंडा। नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य प्रभु शाहको नेतृत्वमा'आइटी आर्मी' नामको संगठन गठन गरिने भएको छ ।आइटी क्षेत्रबाट पार्टीका गतिविधिहरु निगरानी गर्ने उद्देश्यले शाहको नेतृत्वमा एक सय ५१ सदस्यीय संगठन गठन गरिएको हो।  मंगलबार अपरान्ह भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Screenshot_20210720-08003-1626747143.jpg

५ साउन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अपराह्न ३ बजे बस्ने बैठकले सोमबार प्रष्टीकरण सोधिएका २२ सांसदलाई थप कारबाही गर्ने तयारी भएको छ । सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई...

वीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा.केसीको माग

govinda-kc-1626742094.jpg

५ साउन, हेटौंडा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्दै मेडिकल माफियाहरुको हितमा काम गरे जुनसुकै बेला सरकारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।   सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमा...

सिन्धुपाल्चोक र मनाङ जिल्ला विपत संकटग्रस्त क्षेत्र घोषणा

GyanendraBahadurKarki1162-1626741288.jpg

५ साउन, हेटौंडा । सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले खोप तथा अत्यावश्यक...

हेटौंडामा एमाले ओली पक्षबाट माधव र बिरोधको पुत्ला दहन (तस्बिर)

IMG-8abfe03762c665f2a2aa6-1626700803.jpg

४ साउन, हेटौंडा । हेटौंडामा नेकपा एमालेको ओली पक्षले माधव नेपाल र बिरोध खतिवडाको पुत्ला दहन गरेको छ ।  हेटौंडाको बुद्धचोकमा सोमबार अपरान्ह ओली पक्षले नेपाल र खतिवडाको पुत्ला दहन गरेका हुन् । ओली समर्थक युवाहरूले नेपाल र खतिवडाविरूद्ध नारावाजी समेत गरेका थिए । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका शेरबहादुर देउवालाई...

साउन ६ गते सार्वजनिक बिदा

20210210_062838-1626697559.jpg

४ साउन,हेटौंडा। सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ। साउन ६ गते मुस्लिम समुदायको बकर इद परेकोले सरकारले सार्वजनिक बिदा दिएको हो।  आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन।केही दिन अघी नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई...

सहकार्यबारे मोदी र देउवाबीच टेलिफोन वार्ता

Screenshot_20210719-18010-1626696779.jpg

४ साउन, काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताबारे मोदीले ट्वीट गर्दै जानकारी दिएका हुन् । वार्तामा भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहेको बताएका छन् । उनले कोरोनाविरुद्धको लडाइँमा संगै काम गर्न इच्छुक रहेको बताएका...

देउवालाई मत दिने एमालेका संसदलाई २४ घण्टे स्पष्टीकरण

Screenshot_20210719-13024-1626684036.jpg

४ साउन,हेटौंडा। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ संसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।   च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको  केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका सांसादले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा आजको बैठकले २४ घण्टाभित्र...

एमाले केन्द्रीय कमिटी बैठक सुरु,नेपाल समुह अनुपस्थित

Screenshot_20210719-13024-1626679237.jpg

४ साउन,काठमाडौं। एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। काठमाडौंको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार (आज) ११ बजेलाई बोलाइएको बैठक केही बेर अघीबाट सुरु भएको  केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन ।  हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास मत नदिने निर्णय गरेपनि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार