Email :- prastakhabar@gmail.com

राजनीति

जसपा विवाद बारेको बहस आज टुंगिने

Election-Commission-1626930231.jpg

७ साउन, हेटौंडा । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि सुरु गरेको इजलासको बहस आज सक्ने तयारी गरेको छ ।  गत आइतबार बहस गर्दै आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन भनेको र त्यसैका आधारमा आज बहस हुने आयोगले जनाएको छ ।  दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत,...

आज पुष्पलालको ४३ औं स्मृति दिवस मनाइँदै

puspalal-shrestha-1626930109.jpg

७ साउन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाईँदैछ ।  स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा आज विशेष कार्यक्रमको आयोजना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६...

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 

CPN-UML-CC-Meeting-kp-sha-1626929904.jpg

७ साउन, हेटौंडा । तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजेपछि सुरु हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । ललितपुरको च्यासलस्थित प्रतिष्ठानको कार्यालयमा बस्ने बैठकमा पार्टी एकता बलियो बनाउने र आगामी दिनमा कसरी पार्टी सङ्गठनलाई सुदृढ बनाउने भन्ने बारेमा नै छलफल हुने...

मुख्यमन्त्री पौडेलद्वारा पुष्पलालको प्रतिमा अनावरण

Screenshot_20210722-07502-1626919698.jpg

 ७ साउन,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमा(शालिक) अनावरण गरेका छन।  बिहिबार बिहान हेटौंडा-५ मा रहेको  पुष्पलाल पार्कमा पुष्पलाल श्रेष्ठको प्रतिमा अनावरण गरेका हुन। पुष्पलालको ४३ औं स्मृति दिवसको अवसरमा नेकपा मकवानपुरको आयोजना भएको...

न्यूनतम साझा कार्यक्रम तय गर्न माओवादी केन्द्रको आग्रह

nekapamoistcenterprachand-1626914054.jpg

७ साउन, हेटौंडा । नेकपा(माओवादी केन्द्र)ले गठबन्धनका राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आव्हान गरेको छ ।  माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम र साझा प्रतिवद्धताहरु मार्फत् अगाडी बढाउनुपर्ने भएकाले साझा प्राथमिकताका कार्यक्रम र...

एकता विरोधि गतिविधि नर्गन एमाले नेपाल पक्षको निर्णय

Madhav-Nepal-and-Jhalanat-1626913742.jpg

७ साउन, हेटौंडा । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकता विरोधि कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भिर ध्यानाकर्षण गराएको छ ।  वरिष्ठ नेता नेपाल पक्षको स्थायी समितिको बैठकले पार्टी एकता वार्ता चलिरहेका बेला आफू पक्षीय सांसदहरुलाई स्पष्टिकरण सोध्ने तथा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध उत्तेजक नाराबाजी...

प्रधानमन्त्री देउवा र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

deuwa-biplov-1626913402.jpg

७ साउन, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेटवार्ता भएको हो । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको सहमति लगायत विषयमा देउवा र विप्लवबीच कुराकानी भएको छ । भेटवार्तामा सहभागी रहेका...

सिन्धुपाल्चोकको समस्या समाधानका लागि सांसद लामाद्वारा प्रधानमन्त्रीलाई अनुरोधपत्र

Screenshot_20210721-21182-1626881411.jpg

६ साउन, हेटौंडा । सिन्धुपाल्चोकको समस्या समाधानका लागि सिन्धुपाल्चोकबाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद निमा लामाले प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोधपत्र बुझाएका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवासंग भेट गर्दै सांसद लामाले सिन्धुपाल्चोकको बाढिग्रस्त क्षेत्रको अवलोकन गरि पुनर्निर्माणको कामलाई...

मकवानपुरगढी गाउँपालिकाको दुईवटा वडामा कांग्रेसको कार्यलय उद्घाटन

220619870_561599058165817-1626873129.jpg

६ साउन, हेटौंडा । नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवसको सन्दर्भ पारेर मकवानपुर गढी गाउँपालिकाका दुई वटा वडाहरुमा नेपाली कांग्रेसको कार्यलय उद्घाटन गरिएको छ । बुधबार भएका छुट्टाछुट्टै कार्यक्रममा गाउँपालिकाका वडा नम्बर ५ भालुखोला र वडा नम्बर ६ को डुम्रेकुनामा वडा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार