Email :- prastakhabar@gmail.com

राजनीति

नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै 

congress-padadhikari-bait-1625110383.jpg

१७ असार, हेटौंडा । नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बैठक पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफलका लागि बस्न लागेको हो । पार्टी सभापति शेरबहादु देउवाले बोलाएको शीर्ष नेताहरूको बैठक आज दिउँसो बस्ने बताइएको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा...

राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै

1610431119-1625107723.jpg

१७ असार, हेटौंडा । राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरू हुँदै छ । संघीय संसद भवन बानेश्वरमा आज अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । बैठकमा सहभागी हुने अध्यक्षदेखि राष्ट्रिय...

ओली प्रवृत्ति मुलुक र मुलुकबासीका लागि घातकः विपक्षी गठबन्धन

1624515256.1622355256.Gat-1625102161.jpg

१७ असार, हेटौंडा । विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै मुलुक र मुलुकबासीका लागि सबै भन्दा ठूलो घातक रहेको भन्दै त्यस विरुद्ध एकजुट हुन आव्हान गरेको छ ।  नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग बुधबार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी  दलका शिर्षनेताहरुले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको...

बीर भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने सरकारको निर्णय

SardarBhaktaThapa16250542-1625101140.jpg

१७ असार, हेटौंडा । नेपाल सरकारले बीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा घोषणा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई राष्ट्रिय विभूतिमा समावेश गराउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री बसन्तकुमार नेम्वाङले जानकारी दिए । लामो समय अघिदेखि वीर...

बागमती प्रदेशको बजेटमाथि बिहीबारदेखि छलफल शुरू हुँदै

IMG_20210615_172209-16237-1625041357.jpg

१६ असार, काठमाडौं । बागमती प्रदेशको बजेटमाथि बिहीबारदेखि छलफल शुरू हुने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलद्वारा असार १ गते संसदमा प्रस्तुत आव २०७८/०७९ को बजेट, राजश्व र आयव्यय माथि बुधबारबाट छलफल हुने भएको हो । छलफलका लागि प्रदेशसभाको बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । यसका लागि बुधबार विहान ११ बजे कार्यव्यवस्था...

कारागारभित्रै थुनुवाको काेराेनाबाट मृत्यु, सतर्कता बढाइयो

Screenshot_20210630-14065-1625041154.jpg

१६ असार, चितवन । चितवन कारागारमा एक थुनुवाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट उनको मृत्यु भएको हो । असार १४ गते नवलपुरबाट ल्याइएका थुनुवाको कारोनाका कारण मृत्यु भएको बताउँदै कार्यालय प्रमुख कमलप्रसाद काफ्लेले कारागारमा सतर्कता अपनाइएको बताए ।  कारागारभित्र रहेको क्वारेन्टिनमा रहेका २२ जनालाई स्वास्थ्य परीक्षण लगायतका...

अधिकारीको नेतृत्वमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल गठन

39Wh99PD-1625028620.jpg

१६ असार, हेटौंडा । हेटौंडामा रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, मकवानपुरको तदर्थ समिति गठन भएको छ । जिल्लामा रहेका सर्जिकल व्यवसायीहरुको मंगलबार भएको छलफलले अनुप सर्जिकल सप्लार्यसका लक्ष्मण अधिकारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।  तदर्थ समितिको उपाध्यक्षमा राजन सन्जेल, सचिव सुरज चौलागाई र कोषाध्यक्षमा रोशन सिंह चयन भएका...

प्रतिनिधीसभा विघटन विरुद्धको मुद्धामा आज पनि बहस हुने

suprem_court_piElaQTkB9-1-1625023601.jpg

१६ असार, हेटौंडा । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । आज पनि सरकार पक्षका कानुन व्यवसायीहरुले बहस गर्नेछन् । सोमबार र मंगलबार हिजो संवैधानिक इजलासले सरकार पक्षलाई दिएको समय मध्ये अब ७ घण्टा ५५ मिनेट मात्र बाँकी छ ।  मंगलबार सरकारको पक्षबाट चारजना नायव...

श्रीमानको हत्या आरोपमा श्रीमति र छोरा पक्राउ

Arrested-Female-1625022515.jpg

१६ असार, बर्दिया । श्रीमानको हत्या गरेको आरोपमा नेपाल प्रहरीले श्रीमती र छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–४ बादरधरियाकी ३८ वर्षीया सीता थारू र १८ वर्षीय आकाश थारू रहेका छन् । मृतक लक्षिराम थारूले रक्सी खान श्रीमती सीतासँग एक सय रुपैयाँ मागेपछि विवाद हुँदा सिता र छोरा आकाशले कुटपिट गरेका थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार