Email :- prastakhabar@gmail.com

राजनीति

सरकारको प्रत्येक बर्ष प्राथमिकता फेरिएकोमा आपत्ति छ: लामा

Screenshot_20210701-17472-1625140811.jpg

१७ असार, हेटौंडा । बागमतीका प्रदेशसभा सदस्य निमा लामाले बागमती प्रदेश सरकारको प्रत्येक बर्षको प्राथमिकता फेरिएको भन्दै आपत्ति जनाएका छन् ।  उनले यसले विकासको गतिमा नकारात्मक असर पर्ने बताए ।  उनले अहिलेसम्म आएका ४ वटा बजेटमा प्रत्येक आर्थिक बर्षमा प्राथमिकता र सिद्धान्तसंग नीति तथा कार्यक्रम मेल नखाने र नीति तथा कार्यक्रमसंग बजेट...

संचारगृह चलाउने बुँदा हटाउन प्रदेश सरकारसँग सांसद माझीको माग

Screenshot_20210701-17251-1625139636.jpg

१७ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य बुद्धिमान माझीले बागमती प्रदेश सरकारले संचारगृह चलाउन खोजेकोमा आपत्ति जनाएका छन् । बागमती प्रदेहसभामा बिहीबार बोल्दै उनले सरकारले संचारगृह चलाउन नहुने बताए । उनले बजेटमा संचारमाध्यको प्रवर्द्धन गर्नुको सट्टा प्रदेश सरकार संचारक्षेत्रलाई लगाम लगाउने कामतर्फ अग्रसर भएको भन्दै...

बागमती प्रदेशसभामा बिहीबार ३ वटा विधेयक पेश

Screenshot_20210701-16563-1625137768.jpg

१७ असार, हेटौंडा । बागमती प्रदेशको बिहीबारको प्रदेशसभा बैठकमा ३ विधेयक पेश भएका छन् ।  बैठकमा अर्थ तथा विकास समितिका सदस्य सांसद विजय सुवेदीले सार्वजनिक सडक तथा परिवहनसम्बन्धि समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेका थिए । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको...

बागमती प्रदेश सरकारको राजस्व उठाउने र खर्च गर्ने क्षमता छैन : तामाङ

Screenshot_20210701-17100-1625138552.jpg

१७ असार, हेटौंडा । बागमती प्रदेशका सांसद प्रभात तामाङले सरकारको बजेटको राजस्व र व्यय अनुमान काल्पनिक भएको बताएका छन् । प्रदेश सभामा बिहीबार छलफलमा भाग लिंदै उनले चालू आर्थिक बर्षको ५२ अर्बको बजेटमा ३२ प्रतिशत खर्च भएको देखिएकोले असारसम्ममा ८६ प्रतिशत खर्च हुन्छ भनेर प्रक्षेपण गर्नु काल्पनिक भएको बताए । उनले असारसम्ममा बढि खर्च भए ६०...

पत्रकार महासंघ बागमती प्रदेशद्वारा १०९ प्रदेश सांसदलाई ज्ञापनपत्र

Screenshot_20210701-17112-1625138609.jpg

१७ असार, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बागमती प्रदेशका १०९ सांसदलाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले आफै आम संचारगृह संचालन गर्न बजेट विनियोजन गरेकोप्रति १०९ सांसदलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको हो । पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रूपेश दुलाल र महासचिव कृष्ण सारू मगरसहितको टोलीले...

मकवानपुरका लायन्स तथा लियो क्लबहरुको संयुक्त आयोजनामा रक्तदान

FB_IMG_1625128398413-1625128665.jpg

१७ असार, हेटौंडा। मकवानपुरमा क्रियाशील लायन्स तथा लियो क्लबहरुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोनाको समयमा हेटौंडामा रगतको अभाव भएको भन्दै लायन क्लब अफ हेटौडा मुक्तिनाथ,लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजन,लियो क्लव अफ हेटौंडा मुक्तिनाथ,लियो क्लब अफ हेटौंडा मुक्तिनाथ मल्टीभिजनको संयुक्त आयोजनामा...

अन्तिम समयमा कांग्रेस पदाधिकारी बैठक स्थगित

Nepali_Congress-1625128123.jpg

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको आज दिउँसो बस्ने भनिएको पदाधिकारी बैठक अन्तिम समयमा स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बैठक बोलाइएको थियो । तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको छ । अर्को बैठक शुक्रबार बस्ने जनाइएको छ ।...

राष्ट्रियसभामा पेश हुने १२ अध्यादेशविरूद्ध उत्रने विपक्षीको तयारी

rastaya-sava-1625126642.jpg

१७ असार, काठमाडौं । बिहीबार अपरान्ह बस्न लागेको राष्ट्रियसभाको बर्षे अधिवेशनको पहिलो बैठकमा सरकारले १२ वटा अध्यादेश पेश गर्ने भएको छ । सरकारले पेश गर्ने अध्यादेशको विपक्षी दलहरुले बिरोध गर्ने भएका छन् । केही राम्रा अध्यादेशको विरोध नगरे पनि अन्य अध्यादेशको  बिरोध गर्ने राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता दीनानाथ...

बागमती प्रदेशसभामा बिहीबार राजस्व र व्ययमाथि छलफल हुने

Screenshot_20200615-17192-1625111048.jpg

१७ असार, हेटौंडा । बागमती प्रदेशसभामा बिहीबार राजस्व र व्ययमाथि छलफल हुने भएको छ । बिहीबार दिउँसो ३ बजेबाट शुरू हुने बैठकमा २०७८/०७९ को अनुमानित राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुन भएको हो ।  बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले अनुमानित राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल शुरू गर्दै वक्तव्य दिने सम्भावित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार