Email :- prastakhabar@gmail.com

राजनीति

कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु

Corona-death-6-1621679267.jpg

८ जेठ, झापा । झापामा कोरोना संक्रमणका कारण एक वडा अध्यक्षको मृत्यु भएको छ । कोरोनाका कारण मेचीनगर नगरपालिका वार्ड नं ७ का अध्यक्ष चन्दन मेचेको मृत्यु भएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले जानकारी दिए । वडाध्यक्ष मेचेको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेकोमा शनिबार बिहान मृत्यु भएको थियो...

एमालेका १४ जना बागमती प्रदेश सदस्यलाई सोधियो स्पष्टीकरण

20201007_090806-1621673515.jpg

८ जेठ,हेटौंडा। जेठ ६ गते सम्पन्न राष्ट्रिय सभा उप निर्वाचनमा सुर्य चिन्हबाट मतदान लडेका राम बहादुर थापा बादललाई असहयोग गरेको भन्दै एमालेबाट निर्वाचन बागमती प्रदेशका १४ संसदलाई स्पष्टिकरण सोधिएको छ।   नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका अध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवासमा आज दिउँसो...

हेटौंडा-१का वडाध्यक्ष न्यौपानेको पहलमा कोरोना संक्रमितलाई पौष्टिक खानेकुरा

Screenshot_20210522-13045-1621668084.jpg

८ जेठ,हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष सविन न्यौपानेको पहलमा हेटौंडा-६ गौरीटार आइसोलेशनमा रहेका कोरोना संक्रमित बिरामीलाई पौष्टिक आहार तथा खाद्यान्न सहयोग गरिएको छ।   शनिबार बिहान वडाध्यक्ष न्यौपानेको नेतृत्वमा नेपाल महिला संघ मकवानपुर सदस्य तथा कांग्रेसको कोभिड-१९ व्यवस्थापन समितिकी सदस्य जानकी...

जसपा नेता महतो भारतीय दूतावासमा

Screenshot_20210522-12335-1621666091.jpg

८ जेठ,हेटौंडा। संसद विघटन पछि पनि दलका नेता भारतीय दूतावास धाउन छाडेका छैनन्।यति बेला जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतो लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् ।  बिहान पौने ११ बजे दूतावासमा पुगेका महतो यति बेला दूतावासमै रहेको बुझिएको छ। काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीलाई साथ दिएका जसपा नेता महतो...

प्रतिनिधिसभा विघटन विरुद्ध कानुनी लडाई लड्ने कांग्रेसको निर्णय

nepalicongress-1596940066-1621661032.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।  सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले प्रतिनिधिसभा विघटन गरेर राष्ट्रपति भण्डारी र...

संसद विघटनपछि देउवाले डाके पार्टीको बैठक 

nepalicongress-1596940066-1621650857.jpg

८ बैशाख, हेटौंडा । प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।  शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा...

संसद विघटन कोतपर्व सरह भएको विश्वप्रकाश शर्माको आरोप

aaaaaa-1621646517.jpg

८ बैशाख, हेटौंडा । संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सरकारको निर्णयको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विरोध जनाएका छन् ।  सामाजिक सञ्जाल ट्वीटर मार्फत विरोध गर्दै उनले प्रधानमन्त्री र राष्ट्रपतिको यो कदम अधिनायकवादतर्फको यात्रा भएको भन्दै यसलाई इतिहासको कोतपर्वको संज्ञा दिएका छन् । महामारीमा मृत्युुसंग जुधिरहेका...

प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी नपुगेको राष्ट्रपतिको ठहर

Bidhya_Bhandari_5aG0HGoRV-1621642490.jpg

८ बैशाख, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि आफूले गरेको पछिल्लो आह्वान अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी नपुगेको बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) वमोजिम प्रधानमन्त्रीमा दाबी...

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा भंग, मध्यावधि निर्वाचनको घोषणा 

Bidhya-2048x1113-1621641816.jpg

७ बैशाख, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरेकी छन् । उनले नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार