Email :- prastakhabar@gmail.com

राजनीति

माधवकुमार नेपाल समूहको भेला सिंहदरबारमा जारी

images(6)-1621584517.jpg

७ जेठ,हेटौंडा। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु  भेला सुरु भएको छ ।भेला सिँहदरवारमा केही समय अघि सुरु भएको हो।  छलफलका लागि देउवा निवास बुढानीलकण्ठ पुगेर फर्केका नेता नेपालसहित भीम रावल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल लगायत दुई दर्जन बढी सांसदहरु सिँहदरवार पुगेका छन् । बिहीबार...

प्रधानमन्त्री ओलीको दलका नेतालाई आरोप,राष्ट्रपतिको बचाउँ

Screenshot_20210521-13032-1621582742.jpg

७ जेठ,हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बचाउँ गर्दै विपक्षी दलका नेतालाई तथा एमालेका केही नेता आपराधिक ढंगले सरकार ढाल्न लागेको आरोप लगाएका छन।  शुक्रबार अपरान्ह प्रधानमन्त्री ओली द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले  राष्ट्रपतिले संविधानको मर्म अनुसार कदम चालेकोमा राष्ट्रपति...

कांग्रेसको सर्वदलीय बैठक सुरु,नेपाल र प्रचण्ड सहभागि

20200808_130956-1621579533.png

७ जेठ,काठमाडौं । कांग्रेसले बोलाएको सर्वदलीय बैठक यति बेला शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ। कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा एमालेका असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधवकुमार नेपाल पनि पुगेका छन्। सर्वदलीय छलफमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डक सहित माओवादी केन्द्रका केही नेताहरुपनि...

प्रधानमन्त्री ओलीद्वारा पत्रकार सम्मेलन

Screenshot_20200710-21201-1621578228.jpg

७ जेठ,हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका हुन।  पत्रकार सम्मेलनमा विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राख्ने बुझिएको छ।पत्रकार सम्मेलन प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा हुने...

प्रचण्ड पुगे देउवा निवास बुढानीलकण्ठ

CollageMaker_20210511_131-1621577421.jpg

७ जेठ,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका छन।   राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि साँझ ५ बजे समय निर्धारण गरेसँगै दलका नेताहरु भावी रणनीति बारे छलफलमा जुटेका छन।अहिले प्रचण्ड र देउवा...

नेपाल र ठाकुर आफुनिकट सांसदसँग आन्तरिक छलफलमा

20201219_123217-1621576596.jpg

७ जेठ,हेटौंडा। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहीबार साँझ दलहरुलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि साँझ ५ बजेको समय निर्धारण गरेसँगै नेताहरू छलफलमै व्यस्त रहेका छन।  यति बेला एमाले नेता माधवकुमार र जसपा अध्यक्ष महन्थ ठाकुर आफु निकट सांसद र नेताहरूसँग छलफलमा व्यस्त रहेका छन। ठाकुर आफु निकट...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई २१ घण्टाको समय

20201215_175757-1621522466.jpg

६ जेठ,हेटौंडा। राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठन गर्नका भोली साँझ ५ बजेसम्मका लागि समय प्रदान गरेकी छिन। राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलहरूलाई  प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएका हुन।...

तरुण दलद्वारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

Screenshot_20210520-19435-1621519214.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले कोरोना संक्रमित विरामीको हेरचाह तथा घरबाट अस्पतालसम्म ल्याउनको लागि सहजीकरण गर्नेबारे चासो लिएको छ ।  तरुण दल मकवानपुरको टोलीले बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका पदाधिकारी तथा सदस्यहरुसँग भेट गरी संक्रमितको सहज उपचारको...

राष्ट्रियसभा उप-निर्वाचन:खिमलाल देवकोटा विजयी

Screenshot_20210520-17372-1621513375.jpg

६ जेठ, हेटौंडा । राष्ट्रियसभा सदस्यको उप–निर्वाचन अन्तर्गत आज भएको मतदानमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटा १ हजार ७४ मतभारले विजयी भएका हुन् । देवकोटाले ५हजार ८८ मतभार प्राप्त गरेका छन् भने उनका निकटम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार रामबहादुर थापाले ४ हजार १४ मतभार प्राप्त गरेका छन् । त्यस्तै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार