Email :- prastakhabar@gmail.com

राजनीति

पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज 

1574776842Gyanendra-Shah-1620878231.jpg

३० बैशाख, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । गत बैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको दोश्रो पटकको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालले...

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो

lockdown-1620877905.jpg

३० बैशाख, हेटौंडा । काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा...

नयाँ सरकार गठनका लागि दिएको समय आज सकिँदै 

OPMCM-29122018083625-1620877590.jpg

३० बैशाख, हेटौंडा । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि काँग्रेस–माओवादीलगायत दल नयाँ सरकार...

स्पेनिस ला लिगाः एट्लेटिको उपाधि नजिक

E1OGuEwWEAE1uHT-1620872808.jpg

३० बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले जित निकालेको छ । बुधबार राति भएको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा यान्निक कारास्कोको १६ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा एन्जल कोर्रेयाले गोल गर्दै एट्लेटिकोको...

मकवानपुरको राक्सिराङमा भिरबाट लडेकी महिलाको मृत्यु

20200604_122238-1620872716.jpg

३० बैशाख,हेटौंडा । मकवानपुरको राक्सिराङमा भीरबाट लडेकी एक महिलाको ज्यान गएको छ।मृत्यु हुनेमा राक्सिराङ-६  सिलिङगे बस्ने ६८ वर्षिया सिरिमाया तामाङ रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।  तामाङ आफन्तको घरबाट आफ्नो घर फर्कने क्रममा बुधबार साँझ सोही स्थानमा भीरबाट लडेकी थिइन।उनलाई उद्धार गरी भरतपुर...

गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ पुन: नियुक्त

Screenshot_20210512-18583-1620825417.jpg

२९ बैशाख,पोखरा। गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुन:पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन। गुरुङ गण्डकी प्रदेशका काम चलाउ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका हुन।  बैशाख २६ गते आफ्नो पदबाट राजिनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका गुरुङ कांग्रेस माओवादी र जनमोर्चा गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्याउन नस्कदा काम...

राष्ट्रियसभा उप-निर्वाचन:बादललाई सुर्य,देवकोटालाई कलम,तामाङलाई मादल चिन्ह

Screenshot_20210512-18153-1620822578.jpg

२९ बैशाख,हेटौंडा। राष्ट्रियसभा उप-निर्वाचनमा सदस्य पदको उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ।  राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरिएको हो।बुधबार अपरान्ह अन्तिम नामावली प्रकाशनसंगै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको...

जनमोर्चाले थापालाई गण्डकी प्रदेश संसदीय दलको नेताबाट हटायो

janamorcha-1620813956.jpg

२९ बैशाख,हेटौंडा । राष्ट्रिय जनमोर्चा पार्टीले गण्डकी प्रदेश संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ ।बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाएको हो ।उनलाई अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्ने भएको छ।कार्वाही गरेको पत्र  प्रदेशसभा सचिवालयमा बुझाइएको छ।थापालाई पार्टीले बिहान स्पष्टिकरण...

माओवादी मजदुर नेताको होटलबाट नेतासहित २५ जुवाडे पक्राउ

juwa-tas-1620795155.jpg

२९ बैशाख, काठमाडौं । माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको होटलबाट नेपाल प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटल सञ्चालक पिताम्बर गौतम, भारतीय नागरिक कानु प्रधान, काठमाडौँ घर भएकी रञ्जना ढकाल, काभ्रेका पुरुषोत्तम न्यौपाने, महोत्तरीका मनोज कुमार मण्डल लगायत छन् । गौतमले संचालन गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार