Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्रीको शपथ विरुद्ध रिट निवेदन दर्ता, मंगलबारलाई पेशि तोकियो

5e9e35ab35ca0_5e466c6b1e0-1621255667.jpg

३ जेष्ठ हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।  संविधानको धारा ८० अनुसार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले संघीय कानुन बमोजिम पद तथा गोपनियताको सपथ लिनुपर्ने भएपनि हालसम्म संघीय कानुन नबनेकोले...

जेष्ठ ६ गते हुने उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई गरिने

nirbachan-aayog-768x359-1621255202.jpg

३ जेष्ठ हेटौंडा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ । कोभिड १९ संक्रमणको जोखिम बढिरहेका बेला हुनलागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयम्ले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ ।  निर्वाचन...

कांग्रेस कोभिड -१९ अनुगमन समितिद्वारा हेटौंडा अस्पताललाई ४० थान सिलिन्डर हस्तान्तरण

Screenshot_20210517-13142-1621236452.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेस कोभिड -१९ अनुगमन समिति मकवानपुरले ४० थान अक्सिजन भरिएका सिलिण्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ । समितिले आइतबार पूर्वी नवलपरासीबाट ल्याएको सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो । समितिका संयोजक उत्सव इटेनीले सिलिन्डर मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश...

आज २८ औं मदन–आश्रित स्मृति दिवस, हत्याको छानबिन अझै हुन सकेन

Madan-Bhandari-and-Jibraj-1621221881.jpg

३ जेठ, हेटौंडा । नेकपा एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।  नेता द्वयको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । मदन...

प्रधानमन्त्रीको शपथ र सातमन्त्रीविरुद्ध सर्वोच्चमा रिट निवेदन

1619583044-1621211985.jpg

३ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ । वरिष्ठ अधिवक्ता चन्द्राकान्ता ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले ३ वटा छुट्टाछुट्टै रिट...

कोराना खोपबाट कोही वञ्चित हुन नपरोसः कांग्रेस

nepalicongress-1596940066-1621211114.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेसले यथासक्य छिटो सबै नागपरिकले कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउँने ग्यारेन्टि गर्न माग गरेको छ । कांग्रेसले कोही पनि नागरिक खोपबाट वञ्चित हुन नहुहुने भन्दै यथाशीघ्र आवश्यक खोप आयात गरी समयमा नै दिने व्यवस्था गर्न माग गरेको हो ।  कांग्रेसले ज्येष्ठ नागरिकलाई पहिलो खोप दिइए पनि हालसम्म दोस्रो मात्र दिन...

कोरोना नियन्त्रणमा सरकारलाई गम्भीर हुन महासंघका अध्यक्ष पोखरेलको आग्रह

20210516_211731-1621179287.jpg

२ जेठ, हेटौंडा । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कोरोना महामारीको नियन्त्रणमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । उनलेे कोरोना नियन्त्रणमा सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने पनि बताएका छन् । अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त अवस्थामा रहेकाले यसको नियन्त्रण गर्न सिंगो राज्य...

संक्रमितको उपचारका लागि स्रोतको अभाव हुन दिईँदैनः मन्त्री पाण्डे

Screenshot_20210516-20543-1621177719.jpg

२ जेठ, नुवाकोट । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन कानुन मन्त्री केशवराज पाण्डेले कोरोना संक्रमितहरुको उपचारमा स्रोतको अभाव हुन नदिईने स्पष्ट पारेका छन् । उनले कोरानाबिरुद्धको अभियानमा राज्यले लिएका नीतिहरुको पूर्ण कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको धारणा ब्यक्त गरे । आईतबार नुवाकोट, रसुवा र धादिङका कोरोना...

लियो क्लब अफ मकवानपुर हेटौंडा सन्नीको नेतृत्वमा

Screenshot_20210516-20043-1621174729.jpg

२ जेठ,हेटौंडा। लियो क्लब अफ मकवानपुर हेटौंडामा बर्ष २०२१।२२ का लागि नयाँ नेतृत्वमा चयन भएको छ। सन्नि खड्की सन २०२१।२२ को अध्यक्षमा चयन भएका हुन। शनिबार जुम मार्फत सम्पन्न भएको लियो क्लब अफ मकवानपुर हेटौंडाको साधारण सभाबाट खड्कीको नेतृत्वमा चयन  भएका हुन।  सुदर्शन बराल (सुदिप), सागर ढुड्गेल र विप्लप गौतम र खड्गी गरी ४  जना उम्मेदवार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार