Email :- prastakhabar@gmail.com

राजनीति

कोरोना रोकथाम तथा नियन्त्रणका लागी काँग्रेसले अन्तरक्रिया गर्ने

1609667681-GKU4h-1621136554.jpg

२ जेठ, हेटौंडा । कोरोना भाइरसको महामारी बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका उपायबारे नेपाली काँग्रेसले आज पार्र्टीका तल्ला तहमा अन्तरक्रिया गर्ने भएको छ । सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया हुन लागेको हो । पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै...

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

naimal_gachhedar_TI4wBkuM-1621050930.jpg

१ जेठ, काठमाडौं  । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ । गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा शनिबार विहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।  कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि अस्पतालमा उपचाररत थिइन् । उनको निधनप्रति कांग्रेसका नेताहरूले दुःख व्यक्त गरेका छन्...

ओलीले लिए प्रधानमन्त्रीको शपथ,मन्त्रिमण्डलमा पुरानै अनुहार

Screenshot_20210514-14582-1620987612.jpg

३१ बैशाख,हेटौंडा। केपी शर्मा ओलीले अल्पमत सरकारको प्रतिनिधित्व गर्दै पुन:प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन।  बैशाख २७ गते सदनबाट विश्वासको मत लिन नसकेपछी ओली सरकार कामचलाउन बनेको थियो।त्यस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत पुर्याउन दलहरूलाई दिएको समयसिमामा बहुमत दाबी नपरेपछि राष्ट्रपति भण्डारीले...

मकवानपुरगढीका अध्यक्ष विदुर हुमागाइ कार्यशैलिको विरोध

Screenshot_20210514-12534-1620976242.jpg

३१ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका कार्यसमितिले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँ कार्यशैलिको विरोध गर्दै आपत्ति जनाएको छ । समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गदै गाउँपालिकाको ठूलो बजेटका परियोजनाहरु एकांकी र आस्थाका आधारमा एकल निर्णयबाट गर्ने गरेको, नीति विपरित आसेपासे र...

केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

kp-1620952195.jpg

३१ बैशाख, हेटौंडा । विहीबार राति नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा नियुक्त भएका छन् । प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा ओलीलाई नियुक्त भएका हुन् । त्यसअघि, संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश...

पत्रकार महासंघ मकवानपुरले संचारक्षेत्रलाई जारी गर्यो ९ बुँदे एड्भाइजरी

FNJ-Makwanpur_sMKOiWVuk4-1620901308.jpg

३० बैशाख, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लाका संचारकर्मी र संचारगृहका लागि ९ बुँदे एड्भाइजरी जारी गरेको छ ।  महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले संचारकर्मी र संचारगृहलाई कोरोना जोखिमबाट जोगिन गर्न हुने र नहुने ९ बुँदे एड्भाईजरी जारी गरेका हुन् । विज्ञप्तिमा जोखिमको अवस्थामा आफ्नो कर्तव्य पुरा गर्न खटिएका...

हेटौंडामा एक जना नक्कली पत्रकार प्रहरी नियन्त्रणमा

IMG-f2be3558aca57be9f30cf-1620886702.jpg

३० बैशाख,हेटौंडा। बिहिबार बिहान हेटौंडा-४ बुद्धचोक चोकमा एकजना नक्कली पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  निषेधाज्ञाको समयमा नक्कली प्रेस पास बोकी पत्रकार हु भन्दै ना ५६ प ८९०० नम्बरको मोटरसाइकलमा सवार एक जना नक्कली पत्रकारलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर आफैले उक्त...

पूर्वराजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज 

1574776842Gyanendra-Shah-1620878231.jpg

३० बैशाख, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । गत बैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको दोश्रो पटकको परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यस्तै अस्पतालले...

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो

lockdown-1620877905.jpg

३० बैशाख, हेटौंडा । काठमाडौं उपत्यकामा आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञा लागू भएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो क्रममा रहेकाले सो निर्णय गरिएको हो । औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार