Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री र जापानी उपमन्त्रीबीच भेट

Oli-1579310023.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जापानका पार्लियामेन्ट्री भाइस मिनिस्टर फर फोरेन अफेयर्स नाकायामा नोरिहातोबीच भेट भएको छ । नेपाल भ्रमणमा रहेका नोरिहातो र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रता, प्रगाढ सम्बन्ध, आपसी हित, सहयोग आदानप्रदान लगायतका...

एमसीसीबारे अमेरिकी दुतावासले दियो यस्तो प्रष्टिकरण

US-Embassy-1579274445.jpg

३ माघ, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालमा चलिरहेको चर्चाबारे प्रष्टिकरण दिएको छ । दुतावासले शुक्रबार यसबारे प्रष्टिकरण दिंदै परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको बताएको हो । दुतावासले अमेरिकी कानुनले एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको जनाएको छ । यस्तो छ...

प्रचण्डको अभिव्यक्तिप्रति अधिकारकर्मीद्वारा चिन्ता व्यक्त

Prachanda-1579272575.jpg

३ माघ, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको सशस्त्र द्वन्दमा मृत्यु भएकाहरुप्रति दिएको अभिव्यक्तिप्रति मानवअधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।  मुक्तिनाथ अधिकारीको १८ औं स्मृति दिवसमा भएको कार्यक्रममा अधिकारकर्मीहरुले १० वर्षे द्वन्दको अवधिमा मारिएका १७ हजारमध्ये ५ हजारको मात्र जिम्मेवारी लिने भन्दै प्रचण्डले...

सभामुख चयन प्रकृया चाँडो सुरु गर्न कांग्रेसको माग

Nepali-Congress-Party-Off-1579265043.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।  शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो ।  कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि...

रावललाई बालुटारबाट कुनै खतरा छैनः मन्त्री बास्कोटा

kheladi-samman,-nagar-par-1579180222.jpg

२ माघ, हेटौंडा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले नेता भीम रावललाई बालुवाटार ज्यान मार्ने धम्की दिएको कुरा लगत भएको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजना भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले बालुवाटारबाट नेता रावललाई ज्यान मार्ने धम्की दिएको कुरा सत्य नभएको दावी गरे । उनले...

भावी कार्यदिशा तय गर्न राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्दै

RPP-1579167289.jpg

२ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको भावी कार्यदिशा निर्धारण गर्न राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । विहिबार राप्रपाका अध्यक्ष कमल थापाले यसबारे जानकारी दिएका हुन् । वर्तमान राजनीतिक अवस्थाको समिक्षा र पार्टीको भावी कार्यदिशा निर्धारण तथा २०७७ जेठमा हुने महाधिवेशनको तयारी लगायतका एजेण्डासहित बैठक बस्ने...

५ दिनपछि भएको ओली–दाहाल छलफल निष्कर्षविहिन

2-leaders-1579166325.jpg

२ माघ, काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल निष्कर्षविहिन टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सभामुख चयनबारे कुनै टुंगो नलागेको हो ।  करीब २ घन्टा भएको छलफलमा सभामुख चयनको गाँठो फुकाउने उपायबारे छलफल भएको थियो । नेकपामा सभामुख...

रेशम चौधरी छिट्टै छुट्छन् : दाहाल

Prachanda-1579145880.jpg

२ माघ, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् ।  माघी महोत्सवका अवसरमा बुधबार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज गर्ने विषयमा पार्टी र सरकारमा छलफल भइरहेको जनाउँदै परिणाम...

कुरा मिलिसक्यो, कांग्रेस महाधिवेशनको मिति फेरिंदैन : देउवा

Deuba-1579084389.jpg

१ माघ, मोरङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सबैकुरा मिलिसकेकाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति परिवर्तन नहुने बताएका छन् । विरोटनगर पुगेका देउवाले पत्रकारहरुसँग कुरा गर्दै  नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासंग वार्ता गरी सबैकुरा मिलिसकेकाले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका हुन् । उनले पार्टीको...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

थप समाचार