Email :- prastakhabar@gmail.com

राजनीति

देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने विप्लवको भनाई

60420883bb539_biplav123-1614943371.jpg

२१ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशको भविष्यको बारेमा जनमतमा जानुपर्ने बताएका छन् ।  शुक्रबार राष्ट्रिय सभागृहमा नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा सम्बोधन गर्दै महासचिव विप्लवले कुन विषयमा जनमतमा जाने भन्ने विषय स्पष्ट नपारे पनि जनताले...

दाहल–नेपाल पक्षको संसदीय दलको नेतामा प्रचण्ड चयन

prachanda-1614941735.jpg

२१ फागुन, हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । संसदीय दलको कार्यलय सिंहदरबारमा जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको उक्त समूहको बैठकले संसदीय दलको नेता परिवर्तन गर्दै दाहाललाई नेता चुनेको हो । बैठकअघि उक्त पक्षले आफ्ना...

सरकार र विप्लवबीच सहमति पत्रमा हस्ताक्षर

sign-1614938285.jpg

२१ फागुन, हेटौंडा । नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । संघीय राजधानी काठमाण्डौको राष्ट्रियसभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरुले ३ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्...

‘विप्लव’ समुहका नेता धर्मेन्द्र बाँस्तोला रिहा

20210305_123045-1614926926.jpg

२१ फागुन, हेटौंडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा माथिको प्रतिबन्ध फुकुवा भएपछि समुहका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । सरकार र विप्लव समूहबिच बिहीबार भएको तीन बुँदे सहमति अनुसार प्रहरीले हिरासतमा रहेका नेता धर्मेन्द्र बाँस्तोलालाई छाडेको हो । उनी जिल्ला प्रहरी कार्यालय काभ्रेबाट छुटेका हुन् ।...

राष्ट्रियसभामा प्रधानमन्त्री ओली र विप्लवले आज सम्बोधन गर्ने

kp-oli-and-biplob-1614910902.jpg

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज संयुक्त रुपमा सम्बोधन गर्दैछन् । सरकारी वार्ता टोली र विप्लव समूहबीच बिहीवार भएको सहमतिबारे विस्तृत जानकारी दिन संयुक्त सम्बोधन हुन लागेको हो । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त...

संविधान र लोकतन्त्रलाई केन्द्रमा राखेर निर्णय लिने काँग्रेसको निर्णय

nepalicongress-1596940066-1614908683.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने जनाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको विहीबार बसेको बैठकले संयमता र एकताका साथ मुलुक र संविधानको दूरगामी भविष्य तथा जनताको अपेक्षानुसार...

१० औं स्मृति दिवसमा हेटौंडामा नेता भट्टराईको योगदानको स्मरण

qw-1614903338.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले बिहीबार नेपाली कांग्रेसका पूर्वसभापति एवम पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको १० औं स्मृति दिवसको अवसरमा स्मृति सभाको आयोनजा गरेको छ ।  हेटौंडा २ मा रहेको कांग्रेस पार्टी कार्यलयमा आयोजना गरेको सभामा धारणा राख्दै नेताहरुले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सन्त...

ओली र विप्लवले शुक्रबार संयुक्त सम्बोधन गर्ने

Biplop-1614838184.jpg

२० फागुन, हेटौंडा । प्रधानमन्त्री केपि शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शुक्रबार संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिबारे जानकारी दिन दुबैले संयुक्त रुपमा सम्बोधन गर्ने जनाईएको हो ।  सरकारी वार्ता टोली प्रमुख गृहमन्त्री रामबहादुर...

’विप्लव’ समूहको नेकपा र सरकारविच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर 

Biplav-barta-1614834123.jpg

२० फागुन, हेटौंडा । नेपाल सरकार र प्रतिवन्धि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबिच ३ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सरकार र नेकपा विप्लव समूहविच जारी बार्ताटोलीका तर्फबाट प्रेस नोट सार्वजनिक गर्दै सहमति पत्रमा हस्ताक्षर भएको जनाइएको छ । सहमतीमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनितिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार