Email :- prastakhabar@gmail.com

राजनीति

मूख्यमन्त्री पौडेलले लगाए कोरोनाविरुद्धको खोप

Corona-CM-1615185244.jpg

२४ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले कोरानाविरुद्धको खोप लगाएका छन् । ज्येष्ठ नागरिकलाई खोप लगाउने सरकारी अभियानका क्रममा उनले खोप लगाएका हुन् । उनले हेटौंडा अस्पताल खोप केन्द्रबाट सोमबार खोप लगाएका छन् । उनले सरकारले तोकेको उमेर समूह एवं लक्षित नागरिकहरुले कार्यविधि अनुसार नजिकको खोप केन्द्रमा गइ खोप लगाइ...

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 

prachanda-nepal-1615180304.jpg

२४ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक आज बस्न लागेको छ ।  सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।  बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सर्वोच्चको आइतबारको...

महिलाको समानुपातिक सहभागिताका लागि कार्यान्वयन तहमा प्रयत्न आवस्यकः राष्ट्रपति

bidhya-bhandari-president-1615180066.jpg

२४ फागुन, हेटौंडा । १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको बताएकी छन् । उनले लैङ्गिक समानताको...

आज १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

mahila-diwas-1615179766.jpg

२४ फागुन, हेटौंडा । आज १ सय ११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ । समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन...

बानियाँद्वारा श्रमिक महिला दिवसको शुभकामना

FB_IMG_1613828273568-1615174743.jpg

२४ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिएका छन् । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिंदै बानियाँले महिला अधिकार स्थापित गर्न दिवसको महत्त्व रहेको बताएका छन् । उनले महिला अधिकारको...

महिला पत्रकारहरुको अवस्थाका विषयमा डब्लुडब्लुजेको अन्तरकृया

157170279_111432654236038-1615122732.jpg

२३ फागुन, हेटौंडा । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) मकवानपुरले १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा महिला पत्रकारहरुको अवस्था विषयका अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) की जिल्ला उपाध्यक्ष शुभलक्ष्मी विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा ह्ेटौडा...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

Ev4Ggv4VEAA0lMP-1615121795.jpg

२३ फागुन, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश भएपछि कांग्रेस सासदहरु आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक...

पुनःस्थापित संसदको पहिलो बैठकः १० मिनेटका लागी स्थगित

Ev4Ggv4VEAA0lMP-1615120316.jpg

२३ फागुन, हेटौंडा । सर्वोच्च अदालतबाट पुर्नस्थापित संसदको पहिलो बैठक वहिष्कार, नाराबाजी र घेराउ भएपछि १० मिनेटका लागि स्थगित भएको छ । प्रचण्ड–नेपाल पक्षको विभाजित नेकपाका सांसदहरुले वहिष्कार गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो ।  बैठक सुरु हुनासाथ प्रचण्ड–नेपाल पक्षले सरकारको...

प्रचण्ड–नेपाल समूहद्वारा संसद् बैठक बहिष्कार

FederalParliamentSept12_2-1615119256.jpg

२३ फागुन, हेटौंडा । नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका हुन् । सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार