Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओलीको दशौं पटक डायलासिस

PM-1576033223.jpg

२५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको दसौं पटक डायलसिस गरिएको खबर कान्तिपुरमा छ ।  प्रधानमन्त्री गत बिहीबार मात्र १० दिनको अस्पताल बसाइपछि सेन्टरबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज गर्नुअघि उनको नवौं पटक डायलसिस...

काँग्रेस मकवानपुरले चयन गर्यो ३ गाउँपालिकामा सभापति

IMG_20191210_220118-1575994619.jpg

२४मंसिर,हेटौंडा। नेपाली काँग्रेस मकवानपुरले मकवानपुरका ३ गाउँपालिका सभापति चयन गरेको छ।केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले स्थानीय तह अन्तर्गत सभापति चयन गर्न बाँकी ५ गाउँपालिका मध्ये ३ गाउँपालिकाको सभापति चयन गरिएको बताए। समायोजनसंगै नेपाली कांग्रेस क्षेत्र नम्बर २ को भीमफेदी गाउँपालिका सभापतिमा...

संसदको हिउँदे अधिवेशन पुस ४ देखि शुरु हुने

Samsad-1575991789.jpg

२४ मंसिर, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेदेखि शुरु हुने भएको छ ।  हिउँदे अधिवेशनको पुस ४ गते दिउँसो ४ बजे शुरु हुने भएको हो ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले संघीय संसदको दुबै सदनको बैठक मंसिर ४ गते आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रीपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

PM-Oli-1575986559.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् ।  प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेको खबर रातोपाटीमा छ । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले...

समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्छ : मन्त्री नेपाल

HDR-Inaguration1-1575967912.jpg

२३ मंसिर, हेटौंडा । ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्ने बताएका छन् । कृषि तथा वन विश्वविद्यालय चितवनको सहकार्यमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) ले हेटौँडामा मंगलबार आयोजना गरेको मानव विकास प्रतिवेदन–२०१९ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री...

राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचन माघ ९ गते

Rastriya-1575948847.jpg

२४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यहरुको निर्वाचन माघ ९ गते हुने भएको छ । २ बर्षको पदावधी सकिन लागेका १९ जना सांसदहरुको निर्वाचन माघ ९ गते गर्न निर्वाचन आयोगले प्रधानमन्त्री केपि शर्मा ओलीसंग प्रस्ताव गरेको हो । मन्त्रीपरिषदबाट मिति तोकेपछि आयोगले प्रक्रिया अगाडि बढाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।...

नेकपाको स्थायी कमिटि बैठक मंसिर २९ गते बस्ने

Nepal-Communist-Party-1575905233.jpg

२३ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ ।  सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटि बैठक एक बर्षपछि बस्न लागेको हो । दुई दिन चल्ने बैठकमा पार्टीका गतिविधि, सरकारको काम कारवाही, वर्तमान राजनीतिक परिस्थिति लगायतबारे छलफल हुने...

मकवानपुर आईपुगे नयाँ सिडिओ

CDO-1575900650.jpg

२३ मंसिर, हेटौँडा । मकवानपुरमा सरुवा भएका नयाँ प्रमुख जिल्ला अकिारी सोमबार आईपुगेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रहेका नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका थिए । उनले सोमबार आफ्नो पदभार सम्हालेको प्रशासन कार्यालयले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी चितवनको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय...

कोहलपुरका डिएसपी शाहि जिल्ला तानिए

IMG_20191209_193228-1575899345.jpg

२३मंसिर, हेटौंडा। इलाका प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी नायब उपरीक्षक ( डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय पुगेका छन्। डिएसपी शाहीलाई सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरबाट तानिएपछि जिल्ला प्रहरी कार्यालय बाँके पुगेका हुन् ।दशैंको समयमा  तरुण दल नेपालगञ्ज नगर सभापतिसंगको विवादमा मुछिएका डिएसपी शाहि हिजो आइतबार...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार