Email :- prastakhabar@gmail.com

राजनीति

’विप्लव’ समूहका नेता, कार्यकर्ता पक्राउ नगर्न प्रहरीलाई निर्देशन

biplap-1614833244.jpg

२० फागुन, हेटौंडा । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । विप्लव समूहसँग वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको स्रोतले बताएको छ । वार्ता गर्न समिति गठन गर्ने तयारी हुने...

आज ३ बजे नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने

Nepali-Congress-Padadhika-1614830811.jpg

२० फागुन, हेटौंडा । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि सभापतिलाई बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  ...

सरकार र विप्लव समुहबीच आज पनि वार्ता हुने

Biplav-barta-1614828447.jpg

२० फागुन, हेटौंडा । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच बुधबारबाट सुरु भएको वार्ताले आज पनि निरन्तरता पाउँने भएको छ । बुधबार विहान र साँझ गरी दुई चरणको वार्ता गरेको सरकार र चन्द समुहबीच आज निर्णायक वार्ता गर्ने तयारी भइरहेको सरकारी वार्ता टोलीले जानकारी दिएको छ । तर वार्ताको समय र स्थान भने खुलाइएको छैन ।  बुधबार...

नेकपा नामको विवादमा फैसला मिति सर्यो

supreme-court.width-1024-1614824716.jpg

२० फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम फैसला बिहीबार सुनाउने तय भएको थियो ।  पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन...

देशभरका अदालतमा आज विदा

unnamed-(2)-1614823166.jpg

२० फागुन, काठमाडौं । देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई बिदा दिने निर्णय गरेको हो । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको...

प्रचण्ड–माधव पक्षद्वारा ओली पक्षका नेता नेम्वाङसहित ७ जनालाई कारबाही

Subash_Nemwang-1614773942.jpg

१९ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवाशचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ ।  बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान विपरित अनुशासनको उल्लंघन गरेको भन्दै स्थायी कमिटी सदस्य तथा संसद दलको...

काँग्रेस सभापति देउवा सहितको शीर्ष नेता चितवन आउने

CollageMaker_20210303_102-1614746681.jpg

 १९ फागुन,हेटौंडा।नेपाली कांग्रेसका सभापति सेर वहादुर देउवा सहित शीर्ष नेता चितवन आउने भएका छन।  पूर्व सांसद एवम नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धान्जली सभामा कांग्रेस सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला बुधबार(आज) चितवन आउने  नेपाली कांग्रेस चितवन सभापति जित नारायण श्रेष्ठले...

दलित पत्रकार संघ मकवानपुरमा शुभलक्ष्मी

156598498_215029730372468-1614729964.jpg

१९ फागुन, हेटौंडा । राष्ट्रिय दलित पत्रकार संघ मकवानपुरको प्रथम जिल्ला भेला मंगलबार हेटौंडामा सम्पन्न भएको छ ।  जिल्ला भेलाले क्रियाशिल पत्रकार शुभलक्ष्मी बिश्वकर्माको अध्यक्षतामा नौ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ । संघको उपाध्यक्षमा रुपक कालिराज, सचिबमा शान्ति सुनार, सहसचिबमा युवराज विस्वकर्मा, कोषाध्यक्षमा पारु प्रियार...

सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि बनायो वार्ता टोली

Prakanda-1614688774.jpg

१९ फागुन, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । विप्लव समूहका समूहका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन भएको पार्टीका महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ । वार्ता टोलीमा सो पार्टीका केन्द्रीय सदस्य दीपक सदस्य रहेका छन् । यसअघि सरकारले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार