Email :- prastakhabar@gmail.com

राजनीति

फेकोफन नेपाल सरकारको सहयोगी हो विरोधी होइन:भारती पाठक

Screenshot_20210220-16014-1613816548.jpg

८ फागुन,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वन सरकारको विरोधी नभई सहयोगी भएको बताएकी छिन। हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन समूहको २४ औं वार्षिक साधारणसभामा बोल्दै फेकोफन नेपाल सरकारको सहयोगी भएको बताएकी हुन। सामुदायिक वन माथि सरकारले हस्तक्षेप गर्ने गरेको वताउदै सामुदायिक वन...

जेलभित्रै हत्या गर्नेलाई आममाफी दिएको भन्दै तरूण दलको विरोध

Prime-Minister-KP-Sharma-1613812428.jpg

८ फागुन, काठमाडौं । जेलभित्रै व्यक्तिको हत्या गर्ने अपराधीहरूलाईआममाफी दिएको भन्दै तरुण दलले विरोध गरेको छ । नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको जेल बाँकी कैद सजाय सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले  मिनाहा गरी...

प्रधानमन्त्री ओलीविरुद्ध विराटनगरमा कालो झण्डासहित नारावाजी

Biratnagar-NCP-3-1613811247.jpg

८ फागुन, इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा नारावाजी भएको छ । प्रधानमन्त्री ओली सहभागी हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको सभा अघि विराटनगरमा नारावाजी भएको हो ।  विराटनगरमा नेकपाकै दाहाल–नेपाल पक्षका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका छन् ।  विधार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाका छ्न् ।...

मालपोतका निमित्त प्रमुख खनाल घुससहित पक्राउ

20201006_131855-1613788164.jpg

८ फागुन, बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अमलेखगञ्जबाट ६ लाख घुससहित पक्राउ गरेको हो ।  बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा पुगेको टोलीले...

प्रहरीद्वारा १७ जना जुवाडे ३० लाखसहित पक्राउ

Juwa-khelne-1613784898.jpg

८ फागुन, काठमाडौ । नेपाल प्रहरीले जुवा खेलिरहेका १७ जनालाई नगदसहित ललितपुरबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले सुनाकोठीमा जुुुवा खेलिरहेका उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँ बरामद भएको जनाएको छ । जुवाखालबाट कौडा र तास समेत बरामद भएको प्रहरीको भनाइ छ ।  घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले...

सभामुख श्रेष्ठको अभिव्यक्तिप्रति कार्यविधि मस्यौदा समितिको आपत्ति

KaryaBidhi1-1613782739.jpg

८ फागुन, हेटौंडा । अविश्वासको प्रस्ताव कार्यविधि नबन्दा प्रदेशसभा संचालन गर्न समस्या परेको भन्ने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अभिव्यक्तिप्रति अविश्वासको प्रस्ताव कार्यविधि मस्यौदा समितिले आपत्ति जनाएको छ । कार्यविधि मस्यौदा समितिका संयोजक छिरिङदोर्जे लामाले सामाजिक सञ्जाल फेसुकमार्फत प्रतिक्रिया दिंदै बागमती...

प्रदेश २ मा प्रमुख बर्खास्ती र नयाँ नियुक्तिप्रति कांग्रेसको आपत्ति 

nepalicongress-1596940066-1613781159.jpg

८ फगुन, हेटौंडा । कांग्रेसले प्रदेश २ मा शुक्रबार भएको प्रदेश प्रमुख बर्खास्ती र नयाँ नियुक्तिप्रति आपत्ति जनाएको छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै कामचलाउ स्थितिमा पुगेको सरकारले स्वेच्छाचारी ढंगले बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने बताएका हुन् ।  केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखको गरिमा थप...

प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि सम्पन्न

adafaf-1613739762.jpg

७ फागुन, हेटौंडा । बीपी बिचार समाज मकवानपुरको आयोजनामा शुक्रबार हेटौंडामा प्रजातन्त्र दिवस र वर्तमान सन्दर्भ विषयक विचार गोष्ठि कार्यक्रम सम्पन्न भएको छ ।  समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठिमा नेपाली कांग्रेस बागमती प्रदेशका संसदिय दलका नेता एवम मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमुख...

प्रदेश २ प्रदेश प्रमुख परियारलाई पदमुक्त गर्दै झाको नियुक्ति

20201215_175757-1613739533.jpg

७ फागुन,हेटौंडा । प्रदेश २ को प्रदेश प्रमुख रहेका तिलक परियारलाई बर्खास्त गरेसँगै राजेश झाले प्रदेश प्रमुखमा नियुक्त पाएका छन।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आज दिउँसो पदमुक्त गरेर  रौतहटका झा नियुक्त गरेकी छिन।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

आज गोवर्धन, बली, गोरु र हलिको पूजा
gaigoru-ra-gobardan-puja-1794274120.jpg

२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...

फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

थप समाचार