Email :- prastakhabar@gmail.com

राजनीति

प्रचण्ड–माधव निकट अनेरास्ववियुको दोस्रो चरणको आन्दोलन घोषणा

akhil-Annfsu1-1609832035.png

२१ पुस,हेटौँडा । प्रधानमन्त्री केपी ओलिले पुस ५ गते गरेको संसद विघटनको विरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।  मंगलबार काठमाडौँमा पत्रकार सम्मलेनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि,लालटिन...

प्रचण्ड-नेपाल समुहद्वारा पोखरेल र सुब्बालाई लुम्बिनी तथा गण्डकी इन्चार्जबाट पदमुक्त

20210104_191612-1609767164.jpg

२० पुस,हेटौँडा । प्रचण्ड-नेपाल समुहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्रमशःनेकपा लुम्बिनी र गण्डकी प्रदेश ईन्चार्जबाट हटाएको छ।   आज नेकपा अध्यक्ष माधव कुमार नेपाल को नेतृत्वमा नेकपा स्थायी कमिटी बैठकले पोखरेल र सुब्बालाई हटाएर  लुम्बिनी र गण्डकी प्रदेशको नयाँ ...

एकिकरणका काम पुरा गर्न प्रचण्ड–माधव पक्षको गृहकार्य टोली गठन

ncp_copy2-1609765026.jpg

२० पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ ।  पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा...

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले माग्यो जवाफ

Supreem-court-1609764168.jpg

२० पुस, हेटौंडा । सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ ।  सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो । संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री...

संसद विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनको घोषणा

nepalicongress-1596940066-1609728388.jpg

२० पुस, हेटौंडा । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध पुस २५ देखि माघ ८ गतेसम्मका लागि सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो । कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध...

तोकिएकै समयमा निर्वाचन हुन्छः प्रधानमन्त्री ओली

Sarbadaliya_meeting-1536x-1609678776.jpg

१९ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने दावी गरेका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आफू पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)केन्द्रीय कमिटीद्धारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले तोकेकै...

कोरोनाका कारण बन्द रहेका केही क्षेत्र खोल्न दिने निर्णय

ccmc-meeting-1609678429.jpg

१९ पुस, हेटौंडा । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएका र खुल्न बाँकि रहेका विभिन्न सार्वजनिक क्षेत्रहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई खुल्ला गर्ने निर्णय गरेको छ । पुनः कोरोना संक्रमण फैलिएको अवस्थामा...

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै 

nepalicongress-1596940066-1609651598.jpg

१९ पुस, हेटौंडा । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो ।  यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आजदेखि निरन्तरता पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेको र अब...

नेपाल तरुण दल हेटौंडा–८ मा राम थापा

20210103_083523-1609642284.jpg

१९ पुस, हेटौंडा । हेटौंडा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा–८ नम्बर वडा ईकाई अध्यक्षमा राम थापा चयन भएका छन् । शनिबार वडाका युवाहरुको भेलाले थापालाई तरुण वडाध्यक्षको जिम्मा दिने सर्वसम्मत निर्णय भएको हो । यसअघिका तरुण दल ८ नम्बर वडा अध्यक्ष प्रल्हाद चौलागाईंको असामयिक निधन भएकोमा उनको ठाउँमा नयाँ अध्यक्ष नियुक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देउवाको नेपाल फर्किने दिन परिवर्तन
deuba-1-1786201767.jpg

२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने
1786200571348-1786200753.jpg

२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
National-Examination-Boar-1786069100.jpg

२२ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको...

तीनवटा संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1786067533.jpg

२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1786067190.jpg

२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...

थप समाचार