Email :- prastakhabar@gmail.com

राजनीति

लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्छः पौडेल

Ram-Chandra-Paudel-1610867727.jpg

४ माघ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन् ।  कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन गरेको श्रद्धाञ्जलिसभामा बोल्दै उनले लोकतन्त्रको संरक्षण गर्नु अहिलेको...

मुसेभेनी छैठौं कार्यकालका लागि युगान्डाको राष्ट्रपति चुनिए

thumbs_b_c_3aa04e46163642-1610853100.jpg

४ माघ, काठमाडौं । छैठौं कार्यकालका लागि युगान्डामा योयेरी मुसेभेनी राष्ट्रपति चुनिएका छन्। शनिबार त्यहाँको निर्वाचन आयोगले बिहीबारको मतदानमा मुसेभेनीले ५८.६ प्रतिशत मत ल्याएको जनाएको छ । उनका प्रतिष्पर्धी ३८ वर्षीय बोबी वाइनले ३४.८ प्रतिशत मत पाएका छन् । वाइनले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै मतपरिणाम अस्वीकार गर्न आह्वान गरेका...

इन्द्रसरोवर गाउँपालिकामा कांग्रेसको प्रदर्शन

1111-1610851308.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेस इन्द्रसारोवर गाउँपालिका समितिको आयोजनामा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस इन्द्रसरोवर गाउँपालिका समितिले संसद घिटनको असंबैधानिक कदम भन्दै सच्याउन माग गरेको छ...

प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आजदेखि निरन्तर सुनुवाइ

unnamed-(3)-1610851148.jpg

४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजदेखि निरन्तर...

थाहा नगरपमा नेपाली कांग्रेसको विरोध प्रदर्शन (फोटो फिचर)

1111-1610846624.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेस थाहानगरपालिका समितिको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध प्रदर्शन तथा विरोध सभा भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार नेपाली कांग्रेस थाहानगरसमितिले बिरोध ¥याली सहितको सभाको आयोजना गरेको हो ।  नेपाली कांग्रेस थाहानगर समितिका सभापति योगेन्द्रमान...

कैलाशमा कांग्रेसको प्रदर्शन, विभिन्न पार्टी परित्याग गरी १४७ कांग्रेसमा प्रवेश

21-1610843367.jpg

४ माघ, हेटौंडा । नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिको आयोजनामा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस कैलाश गाउँपालिका समितिले संसद घिटन असंबैधानिक कदम भन्दै सच्याउन माग गरेको छ । नेपाली कांग्रेस...

बागमती गाउँपालिकाबाट नेपाली कांग्रेसको खबरदारी

11-1610842449.jpg

४ माघ, हेटौंडा ।  नेपाली कांग्रेस बागमती गाउँपालिका समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गर्दै खबरदारी गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बिरोध प्रदर्शन गर्दै नेपाली कांग्रेस बागमती गाउँपालिका समितिले सरकारको संसद घिटन गर्ने कदम गलत भएको भन्दै खबरदारी गरेको हो ।  नेपाली...

राक्सिराङमा सरकारविरुद्ध काङ्ग्रेसको प्रदर्शन

221-1610843642.jpg

३ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएकाे भन्दै अान्दाेलन गरिरहेकाे नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विराेधसभाकाे आयोजना गरेकाे छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा पनि सरकारकाे कदमविरुद्ध...

संसद् विघटन विरुद्ध एकजुट हुन आह्वानः प्रवक्ता कोइराला

343-1610802366.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदमका विरुद्ध एक हुन सबैलाई आह्वान गरेका छन् ।  बकैया गाउँपालिकामा शनिवार आयोजित विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा भंग गरेर जनताको विश्वासमाथि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार