Email :- prastakhabar@gmail.com

राजनीति

अहिलेको पत्रकारीताले द्वन्द्व बढायोः मन्त्री गुरुङ

5ef2f72f03e75_parbat_g-1610449844.jpg

२८ पुस, हेटौंडा । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको पत्रकारीता सच्चिनुपर्ने बताएका छन् । ध्यानाकर्षण पत्र बुझाउन मन्त्रालय पुगेको पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै पत्रकार सच्चिनुपर्ने बताएका हुन्...

चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहको शुल्क निर्धारण 

1e-1610422411.jpg

२८ पुस, हेटौंडा । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । आयोगले सार्वजनिक गरेको सूचना अनुसार एमडी÷एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसैगरी एमडी÷एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ...

नेकपा मकवानपुर कार्यालयमा ओलीपक्षको तालाबन्दी

TalaBandi-1610349685.jpg

२७ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको कार्यालयमा ओली पक्षले तालाबन्दी गरेको छ । यसअघि दुबै पक्षले पार्टी कार्यालय कुरेर बस्ने गरेकोमा सोमबार ओलीपक्षले कार्यालयमा तालाबन्दी गरेको हो ।  नेकपा ओली पक्षीय नेताहरु रामेश्वर राना, महेश वर्तौला, एकालाल श्रेष्ठ, नविन सिग्देल लगायतले कोणसभा गरी कार्यालयमा तालाबन्दी...

साथीको हत्या आरोपमा टिष्टुङका ठकुरी पक्राउ

Knife-1610346479.jpg

२७ पुस, काठमाडौं । नेपाल प्रहरीले साथीको हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिका टिष्टुङका एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा टिष्टुङका राजसिंह ठकुरी रहेका छन् । उनलाई आफ्नै साथी काठमाडौं बूढानीलकण्ठ–६ का सुशील तामाङको हत्या आरोपमा पक्राउ गरिएको हो । फरार रहेका ठकुरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले चितवनबाट...

आज पुस २७ पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

prithvi-narayanshah-king-1610333346.jpg

२७ पुस, हेटौंडा । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वी जयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुने गरेका छन् ।  काठमाण्डौ, गोरखा, नुवाकोटलगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाले दिउँसो...

जनचाहना अनुसार अगाडि बढ्न तयारः पूर्वराजा ज्ञानेन्द्र 

Gyanendra-birthday-71-1610324698.jpg

२७ पुस, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले जनचाहनाअनुसार अगाडि बढ्न आफू तयार रहेको बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले जनचाहना अनुसार अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको उल्लेख गर्दै जनचाहनाको कदर गर्ने बताएका हुन् ।  पूर्वराजाको...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

20200811_163429-1610271578.jpg

२६ पुस,हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुस १७ गतेबाट सुरु भएको  सभाको हिउँदे अधिवेशनको अन्त्य गरेकी छिन्।मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न गरिएको  सिफारिस अनुसारनै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको हिउदे अधिवेशन अन्त्य गरेकी हुन।  राष्ट्रपति भण्डारीले  संविधानको धारा ९३ को उपधारा २ बमोजिम आइतबार...

राष्ट्रियसभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

PM-Office1-1610269182.jpg

२६ पुस, काठमाडौं । नेपाल मन्त्रिपरिषद्को ‘आकस्मिक बैठक’ ले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको ‘आकस्मिक बैठक’ले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए । प्रतिनिधिसभा विघटनपछि बाँकी रहेको...

प्रधानमन्त्री पद दान हो र कमन्डलु थाप्ने बित्तिकै दिन ? : ओली

KP1-1610268547.jpg

२६ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ओली समूहको नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा प्रधानमन्त्री पद छोड्न नमिल्ने बताएका छन् । राष्ट्रिय सभामा बोल्दै उनले जनताले आफूलाई प्रधानमन्त्रीमा मनोनित गराएर पठाएको बताए ।  ‘उनले भने–यो दान हो र कमन्डलु थाप्नेबित्तिकै दिने ? यो लालमोहर हो र ? यो जनताले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार