Email :- prastakhabar@gmail.com

राजनीति

कोरोनाका कारण बन्द रहेका केही क्षेत्र खोल्न दिने निर्णय

ccmc-meeting-1609678429.jpg

१९ पुस, हेटौंडा । कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द भएका र खुल्न बाँकि रहेका विभिन्न सार्वजनिक क्षेत्रहरु खुल्ने भएका छन् । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई खुल्ला गर्ने निर्णय गरेको छ । पुनः कोरोना संक्रमण फैलिएको अवस्थामा...

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै 

nepalicongress-1596940066-1609651598.jpg

१९ पुस, हेटौंडा । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो ।  यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आजदेखि निरन्तरता पाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेको र अब...

नेपाल तरुण दल हेटौंडा–८ मा राम थापा

20210103_083523-1609642284.jpg

१९ पुस, हेटौंडा । हेटौंडा– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा–८ नम्बर वडा ईकाई अध्यक्षमा राम थापा चयन भएका छन् । शनिबार वडाका युवाहरुको भेलाले थापालाई तरुण वडाध्यक्षको जिम्मा दिने सर्वसम्मत निर्णय भएको हो । यसअघिका तरुण दल ८ नम्बर वडा अध्यक्ष प्रल्हाद चौलागाईंको असामयिक निधन भएकोमा उनको ठाउँमा नयाँ अध्यक्ष नियुक्त...

कम्युनिष्टको दुई समूहको अपवित्र गठबन्धनका कारण संसद विघटनः नेतृ डिना

134821180_289646060729446-1609633675.jpg

१८ पुस, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्टको दुई समूहको अपवित्र गठबन्धनको कारण नेपाली जनताले दिएको मतको अनादर भएको बताएकी छन् । मकवानपुर गढी गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ नम्बर ईकाईको संयुक्त आयोजनामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रममा नेतृ डिनाले सत्तामा पुग्नका लागी...

भिमफेदी-२ कालिटार स्थित कालिका चण्डीका सामुदायिक वनको २१ औं वार्षीक साधारण सभा सम्पन्न

20210102_133019-1609573775.jpg

१८ पुस,हेटौँडा । भिमफेदी-२ कालिटारमा रहेको कालिका चण्डीका  सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षीक साधारण सभा सम्पन्न  भएको छ।  वन उपभोक्ता समूहका अध्यक्ष सिवराम थापाको सभाध्यक्षता तथा  डिभिजन वन कार्यालय राप्तीका वन अधिकृत दिनेश हुमागाईंको  प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो।भेलामा समुहकी सचिव नानीमाया रानाले बार्षिक...

बागमती प्रदेश सभा माघ ७ गते बोलाउन सिफारिस

20200709_170952-1609493889.jpg

१७ पुस,हेटौँडा । साउन ८ गतेबाट चल्न नसकेको बागमती प्रदेशको प्रदेशसभाको बैठक माघ ७ गते बोलाउन सिफारिस गरिएको छ।  आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सिफारिसको निर्णय गरेको हो।मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई प्रदेश सभाको बैठक आह्वान गर्न...

समाजलाई मर्यादित बनाउन स्काउटको भुमिका महत्वपुर्ण: मुख्यमन्त्री पौडेल

20210101_103256-1609476683.jpg

१७ पुस,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विग्रदो समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भुमिका महत्वपुर्ण रहेको बताएका छन्।  शुक्रबार बिहान हेटौँडामा भएको नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा मुख्यमन्त्री...

स्काउट बागमती प्रदेशको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम,मुख्यमन्त्री पौडेल दिक्षित

20210101_095948-1609474573.jpg

१७ पुस,हेटौँडा । नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम समपन्न भएको छ।   शुक्रबार बिहान बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु

Sansad-bhawan-660x400@2x-1609464321.jpg

१७ पुस, हेटौंडा । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार मन्त्रीपरिषदको सिफारिसका राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन बोएपछि आज बस्ने भएको हो । बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने छ । राष्ट्रियसभा अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार