३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कर्णाली र...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य घटेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने...
२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा...
१ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...
२९ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।मनहरी गाउँपालिका -६ नयाँबस्तीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा नयाँबस्ती बस्ने अन्दाजी ३१ बर्षीय इन्द्रलाल मोक्तान रहेको मकवानपुर प्रहरीले जनाएको छ। उनलाई घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी...
२९ फागुन, हेटौंडा। हेटौंडा ४ सितलमहल चोक नजिकै शंकास्पद वस्तु फेला पारेको छ। बिहीबार साँझ सितलमहलचोक नजिक गरुडपथ जाने भित्री सडक खण्डको स्थानिय सिर्जना पौडेलको घर अगाडी संकास्पद रुपमा प्रेशर कुकर रहेको भन्ने सूचना प्राप्त भएको र प्रहरी घटनास्थल पुगेको मकवानपुर प्रहरीले जनाएको छ । घटनास्थललाई सुरक्षित राखेर नेपाली सेनाको बम...
२९ फागुन, हेटौंडा । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको प्रभावले वर्षा हुने भएको हो । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान र बाँकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । प्रि-मनसुनी गतिविधि पनि...
२८ फागुन, हेटौंडा। हेटौंडा ६ शान्तिटोलमा दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ रक्षादेवीटोलमा चुच्चेखोला तर्फबाट आएको ना ४२ प ८४९३ नम्बरको मोटरसाइकल र ना २२ प ६७२२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ जना घाइते भएको जनाइएको छ। दुर्घटनामा ६७२२...
२८ फागुन, हेटौंडा । मकवानपुरगढी ३ नम्बर वडा कार्यालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुरगढी-३ भित्र रहेका खानेपानी सरसफाई उपभोक्ता समिति, जलस्रोत सिंचाई समिति, सहकारी संस्था, सामुदायिक वन उपभोक्ता समितिहरूसंग अन्तरक्रिया भएको हो । मकवानपुरगढी-३ का वडा अध्यक्ष भागवत घिमिरेको सभाध्यक्षता एवं सब-डिभिजन कार्यालय...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


























