६ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । गण्डकी,...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। सोमबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ भुलचाेकमा चितवनबाट हेटाैंडातर्फ आउँदै गरेकाे बा ४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०६-००२प ४२३३ नम्बरको...
५ चैत, मंगलसेन। अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।मंगलबार बिहान ६ बजेर ३३ मिनेटको समयमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...
५ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ७ हजार ४ सय ५६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। चैत ७ गतेबाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। मकवानपुरमा वर्षको एसइई परीक्षामा नियमित तर्फ ५८६५ ,एक्जाम्टेड तर्फ १५९१ गरी कुल ७ हजार ४५६ जना विद्यार्थी एसइई...
५ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई...
४ चैत, हेटौंडा। सुन्दर हरीत नगरको पहिचानमा रहेको हेटौंडा उपमहानगरपालिकालाई कलाको शहरमा विकसित गर्ने कार्यको थालनी गरिएको छ । बजार क्षेत्रमा रहेका मुख्य सडक क्षेत्रमा बिभिन्न प्रजातीका फुलको बिरुवा रोप्दै फुलैफुलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको नेतृत्वले अहिले कलाको शहरको रुपमा अघि बढाएको छ । चालु आर्थिक बर्षको बजेटबाट...
४ चैत, हेटौंडा। नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक* (आइजीपी ) पदमा प्रहरी महानिरीक्षक दिपक थापा नियुक्त भएका छन्। सरकारको आज बसेको बैठकले थापालाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो। वर्तमान आइजीपी वसन्त बहादुर कुँवरको आजरातिबाट पदावधि सक्किदै छ। आइजीपीको डौडमा प्रहरी महानिरीक्षक थापासंगै सुदिप गिरी र टेक बहादुर राई रहेका...
४ चैत, मंगलसेन। अछाममा चट्याङ पर्दा २ जना युवती घाइते भएका छन् भने ५ वटा चौपाय(बाख्रा) मरेका छन्। आइतबार साँझ जिल्लाको अछाम मेल्लेख गाउँपालिका ६ षोड्सा माडीगडामा चट्याङ पर्दा २ जना घाइते भएका हुन्। स्थानीय रतिराम बोहराको २ तले कच्ची घरको कोठामा चट्याङ पर्दा निजको छोरी अन्दाजी १९ वर्षीया मेनुका र निजकै अर्की छोरी अन्दाजी ११ बर्षीया...
४ चैत, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुदा चार जना घाइते भएका छन् । कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ धाराखोल्छामा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको भारतिय नम्बर प्लेटको यु पि ७० एन टि ६९१७ नम्बरको फोर्स गाडिको ब्रेक फेल...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
-1742347160.jpg)

























