२० फागुन, हेटौंडा । हेटौंडा-६ नम्बर वडा कार्यालयको आयोजना एवं हेटौंडा स्वास्थ्य चौकी चौघडाको व्यवस्थापनमा भएको हाजिरीजवाफ प्रतियोगितामा सुनगाभा शिक्षा निकेतन प्रथम भएको छ । किशोर किशोरी स्वास्थ्य प्रवर्द्धनसम्बन्धी हाजिरीजवाफ प्रतियोगितामा सुनगाभा प्रथम भएको हो । त्यस्तै, श्रीकृष्ण आधारभुत विद्यालय द्वितीय र मुनलाइट इन्टरनेशनल...
१९ फागुन, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर घास काट्न गएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ ६ कोलडाँडा बस्ने अन्दाजी ४८ /४९ वर्षीया सीता माया गलान रहेको जनाइएको छ। बिहान घरबाट घास काट्न जान्छु भनेर हिडेकी उनको घर नफर्किएपछि खोजी कार्य गर्दा घर देखी करिब १ किलोमिटर टाढा सिलिङ्गे...
१९ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। सोमबार बिहान मनहरी ७ मनहरी पुलमा चितवन तर्फबाट हेटौडा तर्फ आउदै गरेको ना १६ प ३१८१ नम्बरको मोटरसाइकल लाई सोही दिशा तर्फ आउदै गरेको ना ६ ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर-१६ पिठुवाका ५५...
१९ फागुन, फत्तेपुर। सप्तरीको फत्तेपुरमा बाघमा आक्रमण परेर तीन जना घाइते भएका छन् ।सप्तकोसी नगरपालिका १ स्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बिहान बाघको आक्रमणमा परी तीन जना घाइते भएको सप्तरी प्रहरीले जनाएको छ। बाघको आक्रमणमा परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएका छन्। घाइतेहरूको उद्दार...
१९ फागुन, हेटौंडा । देशभर मुख्यतया मौसम सफा रहनेछ । बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा...
१९ फागुन, हेटौंडा । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमाथि भक्तपुरको गोठाटारमा गोली हानेर फरार भारतीय नागरिक गुड्डु पटेललाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य सुटर...
१८ फागुन, हेटौंडा । काठमाडौँको नयाँ बानेश्वरमा भएको झडपमा एक प्रहरी घाइते भएका छन् । ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ ले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको सिभिल अस्पतालमा उपचार हुँदैछ । प्रदर्शनकारीहरूतर्फ पनि केही घाइते भएका छन् । निषेधित...
१८ फागुन, हेटौंडा । दाजुको गोली प्रहारबाट बैतडीमा भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका-८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् । शनिबार राति करिब ८ बजे लेनदेन का विषयमा कर्णबहादुर विष्ट र सुरेन्द्रबीच लेनदेनबारे विवाद हुँदा कर्णबहादुरले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका...
१८ फागुन, हेटौंडा । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


























