Email :- prastakhabar@gmail.com

समाज

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1742520887.jpg

८ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल कोशी  तथा मधेस प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, मधेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक...

मकवानपुरमा बिहीबार ६ हजार २४३ ले दिए एसईई परीक्षा

Screenshot_20250320_15144-1742463226.jpg

७ चैत, हेटौंडा। बिहीबार (आज) बाट सुरु भएको एसइई परीक्षामा मकवानपुरका २८ परीक्षा केन्द्रमा ६ हजार २४३  परीक्षार्थीले मात्र परीक्षा दिएका छन्। मकवानपुरका सामुदायीक र संस्थागत गरी १३९  विद्यालयका ७ हजार ४५६ जना विद्यार्थीले एसइईमा सहभागिता जनाएकोमा ६२४३ ले मात्र परीक्षा दिएको शिक्षा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी...

हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस बुलेट पल्टियो

IMG-20250320-WA0003-1742441286.jpg

७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ। बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जादै गरेको एन एल ०१ ए ए ५००७  नम्बरको भारतिय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ख ९४८१ नम्बरको ट्रकसंग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा...

एसइई परीक्षा आजदेखि शुरु

see-1742432081.jpg

७ चैत, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि शुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ  बिहान ८ बजेदेखि एसइई हुने भएको हो ।  यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गएको वर्ष २०८० को एसइईमा चार...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1742431737.jpg

७ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1742347160.jpg

६ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि  मुख्यतया सफा रहनेछ । गण्डकी,...

मनहरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

images-1742281342.jpg

५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।  सोमबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ भुलचाेकमा चितवनबाट हेटाैंडातर्फ आउँदै गरेकाे  बा ४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०६-००२प ४२३३ नम्बरको...

अछाम केन्द्रबिन्दु बनाएर गयो भूकम्प

202412213285236-1742262978.jpg

५ चैत, मंगलसेन। अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ।मंगलबार बिहान ६ बजेर ३३ मिनेटको समयमा अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

मकवानपुरमा यस वर्ष ७ हजार ४५६ ले एसइई दिने

IMG_20240320_154422-17109-1742262253.jpg

५ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ७ हजार ४ सय ५६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। चैत ७ गतेबाट सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। मकवानपुरमा वर्षको एसइई परीक्षामा नियमित तर्फ ५८६५ ,एक्जाम्टेड तर्फ १५९१ गरी कुल ७ हजार ४५६ जना विद्यार्थी एसइई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार