Email :- prastakhabar@gmail.com

समाज

बागमतीमा रुखबाट लडेर लोप्चन घाइते

1704953128311-1740842688.jpg

१७, फागुन, हेटौंडा। मकवानपुरको बागमती गाउँपालिका–२, आहाल डाँडामा रुखबाट लडेर एक पुरुष घाइते भएका छन्। घर नजिकैको रहेको रुखमा चढेर बिजुलीको तार तान्ने क्रममा स्थानीय ५५ वर्षीय बिर बहादुर लोप्चन रुखबाट लडेर घाइते भएका हुन्। उनलाई करेन्ट भने नलागेको प्रहरीले स्पष्ट पारेको छ।घटनापछि उनकी छोरी सुस्मिता लोप्चनले उनलाई उपचारका लागि...

मनहरीमा चट्याङ लागेर ३ जना घाइते

Screenshot_20240412_11240-1740841749.jpg

१७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा  बर्षासंगै परेको चट्याङबाट ३ जना घाइते भएका छन् ।  शनिबार अपरान्ह वर्षसंगै परेको चट्याङ लागेर मनहरी–६ रुपाचुरीमा स्थानीय मंगल मुक्तानको घरमा चट्याङ पर्दा मंगल मुक्तान सहित निजको छोरा वर्ष १८ को कल्सान मुक्तान मंगलको बहिनी नाता पर्ने २७ वर्षीया कालिमान बल घाइते भएका छन् । उनीहरुको चितवन स्थित...

टावरडाँडा खानेपानीको अध्यक्षमा पुन: दुलाल

FB_IMG_1740835688900-1740840172.jpg

१७ फागुन, हेटाैडा । मकवानपुरगढी-३ मक्राञ्चुलीमा रहेकाे टावरडाँडा खानेपानी तथा सरसफाइ  उपभोक्ता समितिकाे अध्यक्षमा पुन शत्रुघन दुलाल चयन भएका छन । शनिवार सम्पन्न  भएकाे  दाेश्राे वार्षिक  साधारणसभाकाे बन्दसत्रले  दुलालकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ  कार्यसमिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा  नेत्र प्रसाद चाैलागाई,...

मकवानपुरको मनहरीमा गैँडाको आक्रमणबाट कुशवार घाइते

rhino-cc-1740823743.jpg

१७ फागुन, हेटौंडा । मकवानपुरको मनहरीमा गैँडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । शनिबार दिउँसो मनहरी गाउँपालिका ६ खयरघारी मरुङगे ताल स्थित ब्रमहदेबी लामिदमार मध्यवर्ती सामुदायिक वन नजिक  घाँस काटन गएका पुरुषलाई गैँडाले आक्रमण गरेको हो । मनहरी ६ घर भएका अन्दाजी ३५ वर्षीय राम दिनेश कुशवारलाई गैँडाले आक्रमण गरेको र स्थानीयहरूले हो...

कैलाशमा ईसिडी शिक्षकलाई दिइएको तालिम सम्पन्न

Screenshot_20250129_08340-1740816664.jpg

१७ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका प्रारम्भिक बाल विकास शिक्षकहरुका लागि दिइएको चार दिने मन्टेश्वरी तालिम शुक्रबार सम्पन्न भएको छ । मंगलबारबाट सुरु भएको तालिम गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको हो । तालिम कैलाश वडा नम्बर ९ मा अवस्थित कालिका माध्यामिक विद्यालयमा तालिम सञ्चालन भएको थियो । वडा नम्बर ९...

पकेट मार्ने एक समूह प्रहरीद्वारा पक्राउ

Arrest-1740727263-1740792998.jpg

१७ फागुन, हेटौंडा । काठमाडौंमा सार्वजनिक सवारी साधनमा पकेट मार्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको विशेष टोलीले स्वयम्भू क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनका यात्रुको पकेट मार्ने ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-१ का २७ वर्षीय विदुर कमल, धादिङकै गल्छीका २८ वर्षीय विवेक...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1740792077.jpg

१७ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।  यसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणयतादेखि अधिकांश बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी  र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली...

इन्द्रसरोवर घटना: प्रतिकारमा घाइते हुने आफ्नै छोरा, उपचारको क्रममा मृत्यु

FB_IMG_1712278017130-1740739967.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा आँखामा खुर्सानीको धुलो छर्की चोरी गर्न एक घरमा पुगेका र सो घटनामा घरधनीको प्रतिकारमा गम्भीर घाइते भएका पुरुषको मृत्यु भएको छ भने मृतक व्यक्ति भ्लोन दम्पतीकै छोरा भएको पुष्टि भएको छ।  बिहीबार राति इन्द्रसरोवर ३ अदुवा बारीमा स्थानीय मिन बहादुर भ्लोन र निजकी श्रीमती देवी माया भ्लोनलाई आँखामा...

इन्द्रसरोवरमा चोरी गर्न गएका व्यक्ति घरधनीको प्रतिकारमा गम्भीर घाइते

IMG_20240407_144147-1740715498.jpg

१६ फागुन, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा आँखामा खुर्सानीको धुलो छर्की चोरी गर्न आएका एक व्यक्ति घरधनीको प्रतिकार परि गम्भीर घाइते भएका छन्।  बिहीबार राति ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवा बारीमा  स्थानीय  मिन बहादुर भ्लोनको घरमा भ्लोन र उनकी श्रीमती देवी माया भ्लोनलाई आँखामा खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार