४ बैशाख, हेटौंडा । बागमती प्रदेशभर विहिबार एक हजार २६ जनाको कारोनाविरुद्ध एन्टीबडि टेष्टका लागि र्यापिड टेष्ट गरिएको छ । विहिबार बागमती प्रदेशका ७ जिल्लामा र्यापिड टेष्ट गरिएको हो । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ८१, ललितपुरमा १ सय ४८, धादिङमा २५, चितवनमा १ सय ८५, सिन्धुलीमा ३८ र काभ्रेमा २ जनाको परिक्षण गरिएको छ...
४ बैशाख, हेटौँडा । हेटौँडा लेडि जेसिजले रक्तदान कार्यक्रम गर्ने भएको छ । लकडाउनको अवधिमा रगतको अभाव भएको भन्दै हेटौँडा लेडि जेसिजले भोलि शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको हेटौँडा लेडि जेसिजकि सन २०२० अध्यक्ष सुशिला पौडेलले बताइन । लकडाउनको अवधिमा अस्पतालमा रगतको माग भई रगत अभाव भएकोले ब्लड बैंक हटौँडाको...
४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव...
४ बैशाख, हेटौँडा ।त्रि.वि. शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डाक्टरहरुमाथि प्रहरीले कुटपिट गरिएको घटनामा संलग्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइएको छ । बुधबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुखसहितको टोलीले शिक्षण अस्पतालमा कार्यरत...
४ बैशाख, हेटौँडा ।हेटौँडामा बिहिबार पनि अघिल्लो दिनझै लकडाउन उल्लंघन गर्नेको संख्यामा कमि आएको छैन। प्रहरी आज दिउसो १ बजेसम्म लकडाउन उल्लङ्घन गरी चलाएका एक सय ७६ सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट लकडाउन उल्लङ्घन गरी चलाएका १ सय ५८ वटा मोटरसाइल र स्कुटर १५ वटा अटो, २ वटा म्याजिक र ट्याक्टर गरी जम्मा १...
४ बैशाख, महोत्तरी । महोत्तरीमा बुधबार राति भएको आगलाीमा एक ट्रयाक्टर र थ्रेसर जलेर नष्ट भएको छ । लोहारपट्टी नगरपालिका वडा नम्बर ५ मा आगलागी हुँदा ट्रयाक्टर र थ्रेसर जलेर नष्ट भएको छ । स्थानीय गुलाम रहशुलको ट्रयाक्टर र थ्रेसर राख्ने जस्ताको टहरामा आगलागी हुँदा ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसरसहितका सामान जेलेर नष्ट भएको प्रहरीले...
४ बैशाख, हेटौंडा । हेटौंडा–६ र ७ मा विहिबार शंकास्पद कुकुरको आतंक मच्चिएको छ । विहान नै देखि एक शंकास्पद कुकुरले न्यूरेनी, चौघडा, पुतलीबजार, रामनगर, नागस्वती क्षेत्रमा आतंक मच्चाएको हो । ‘एउटा सेतो/कालो रङको कुकुरले १० जनालाई टोकेको छ ।’–चौघडाका स्वास्थ्यकर्मी उत्सव चौलागाई बताए । उक्त कुकुरलाई समात्न नसकिएको जनाईएको छ । कुकुरले...
४ बैशाख, हेटौंडा । बेलायतको लण्डनमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिएको राष्ट्रिय समाचार समितिलाई उद्धृत गर्दै...
४ बैशाख, काठमाडौं । काठमाडौंमा कामबाट फर्कदै गरेका डाक्टर कुट्ने प्रहरीमाथि छानविन शुरु भएको छ । बुधबार राति कामबाट फर्कदै गरेका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले कुटपिट गरेको जनाईएको छ । शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...













-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)