३ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले लकडाउनमा सवारी चलाउनका लागि मानवअधिकारवादी भन्दै दुरुपयोग गरेको गाडि नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा-१५ रातोमाटे चेकपोष्टबाट बारातर्फ जाँदै गरेको ग१च ६५९७ नम्बरको जिप नियन्त्रणमा लिएको हो । गाडिमा ‘अन ड्युटी ह्युमन राईट्स’ लेखेर हिडेको अवस्था गाडिसहित एक पुरुष र एक महिलालाई...
३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गरेका छन् । बुधबार स्थानीय तहका प्रमुखहरुसंग भिडियो कन्फ्रेनसमार्फत कुरा गर्दै मुख्यमन्त्री पौडेलले तयारीका लागि केन्द्र वा प्रदेश सरकारको छुट्टै बजेटको प्रतिक्षा गर्नु नपर्ने बताए...
३ बैशाख, हेटौंडा । हेटौंडा–४ कर्रामा रहेको आईसोलेसनमा बुधबार अहिलेसम्मकै बढि संख्यामा व्यक्तिहरु आईपुगेका छन् । बुधबार विहानसम्म ३ जना रहेको वार्डमा दिउँसो ७ जना थपिएसंगै १० जना पुगेको हो । आईसोलेसनमा राखिएकामा भारत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आएका, नेपालकै बाहिरी जिल्लाबाट आएका र जिल्लाभित्रै रहेकाहरु आईपुगेको आईसोलेसन...
३ बैशाख, हेटौँडा । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्नेलाई कोरोना भाइरस कोभिड १९ को आशंकामा बुधबार गरिएको (यापिड टेष्टमा सबैजनाको नतिजा नेगेटिभ देखिएको छ । दुई जना कामदारसहित दुई सय ९८ जनाको ¥यापिड टेष्ट नतिजा नेगेटिभ देखिएको ब्लक ए मा बस्ने दुई जनालाई कोरोना पोजेटिभ देखिएपछि ए ब्लकमा बस्ने सबैलाई (यापिड...
३ बैशाख, हेटौंडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) मकवानपुरले लकडाउनका बीच बुधबार 'अनलाईन बैठक' गरेको छ । प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा बैठक बसेको हो । लकडाउनका कारण विद्यालय बन्द रहेको अवस्थामा आगामी दिनको रणनीतिबारे बैठकमा छलफल भएको प्याव्सन हेटौंडा नगर कोषाध्यक्ष...
३ बैशाख, हेटौँडा । हेटौँडामा बुधबार पनि अघिल्लो दिनझै लकडाउन उल्लंघन गर्नेको संख्यामा कमि आएको छैन। कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन गरेको बुधबार २३ औँ दिन भएको छ । लकडाउनका समयमा बजारमा अनावश्यक भिड बढेको भन्दै मकवानपुर प्रहरीले बुधबार पनि कडाई गरेको छ । प्रहरी आज दिउसो १ बजेसम्म लकडाउन उल्लङ्घन गरी चलाएका एक सय ४७...
३ बैशाख, महोत्तरी । महोत्तरीको बर्दिबासमा जंगलमा लागेको डढेलोमा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नम्बर १० का ७० वर्षीय हर्क बहादुर बाईबा रहेका छन् । सरस्वती सामुदायिक वनको जंगलमा लागेको आगोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...
३ बैशाख, सुर्खेत । सुर्खेतमा कोरोना देखियो भन्दै फेसबुक स्टाटस लेख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेख्ने वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार साँझ पक्राउ गरेको हो । पक्राउ गरिएका...
३ बैशाख, हेटौँडा ।बुधबार देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमीका केही भू–भाग पू्र्ण बदली भई चट्याङ्ग, असिना ,हावाहुरी र मेघगर्जन सहित वर्षा हुने छ । देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमीका केही भू–भाग पू्र्ण बदली भई असिना, हावाहुरी र चट्याङ् सहित बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । माहाशाखाले...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...













-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)