२५ चैत, हेटौंडा ।जनप्रतिनिधिले सामाजिक हितमा काम गरोस् भन्ने जनताको चाहना हुन्छ, त्यसकै लागि उनीहरुलाई जनताले जिताएर पठाउँछन् । उनीहरुको काम नै दुःख पिडामा मलम लगाउनु हो । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश अहिले लकडाउनमा छ । लकडाउन प्रभावकारी बनाउन सबैले आफ्नो ढंगबाट सहयोग गरिरहेका छन् ।...
२५ चैत, हेटौंडा । हेटौंडा-५ स्थित पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहभित्र शिकारीबाट मृग मारेको अवस्थामा फेला परेको छ । वन समूहको सिंचाईटोल क्षेत्रमा वनभित्र मारेको अवस्थामा मृग फेला परेको हो । मृग मारेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वनको खोल्सामा पानी खान आएको मौका छोपी शिकारीले बन्दुक वा अन्य कुनै...
२५ चैत्र, हेटौंडा । कोरोनाका बढ्दो संक्रमण र जोखिलाई मध्यनजर गर्दै कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । आज मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा तत्कालका लागी स्थगित गर्ने...
२५ चैत, हेटौंडा । मकवानपुर प्रहरीले दुध बोक्ने भन्दै मदिरा ओसार्ने अटोलाई मंगलबार नियन्त्रणमा लिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको हो । चौकीटोल प्रहरीले जाँच गर्ने क्रममा रित्तो क्यानसंगै मदिराको जर्किन बरामद गरेको छ । अटोमा ३...
२५ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्ने एक दर्जन मोटरसाइकल र ३ वटा अटो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विहान ९ बजेसम्म एक दर्जन मोटरसाइकल र ३ वटा अटो नियन्त्रणम रहेको हो । लकडाउनमा २ जना राखेर हिड्ने र अनावश्यक रुपमा चलाएका मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
२५ चैत, हेटौंडा । हेटौंडामा स्टाफ बोक्ने एम्बुलेन्स मंगलबार विहान प्रहरीको फन्दामा परेको छ । प्रष्टखबरले 'हेटौैडाका एम्बुलेन्स : स्टाफ बोक्ने विरामी बोक्न आनाकानी गर्ने' समाचार सोमबार प्रकाशित गरेपछि निगरानी बढाएको प्रहरीले सिमाचोकबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो । हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको...
२५ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिमका कारण हेटौंडामा रगतको अभाव कायमै रहेको छ । कोरोना संक्रमणको जोखिम र सरकारले गरेको लकडाउनका कारण नेपाल रेडक्रसबाट संचालित ब्लड बैंक हेटौंडामा रगतको अभाव कायमै रहेको हो । बैंकमा अहिले ओ पोजेटिभ, ए पोजेटिभ, एबि पोजेटिभ र बि पोजेटिभ समूहको रगतको अभाव रहेको र फोन गरेर रक्तदातालाई बोलाउनु परिरहेको...
२४ चैत्र, हेटौंडा ।मकवानपुर प्रहरीले लकडाउनको चौधौं दिन लकडाउन उल्लघंन गर्ने मासु पसले सहित ९ जनालाई पक्राउ गर्नुका साथै १सय १२ सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार हेटौँडामा लकडाउन उल्लघंन गरेको भन्दै ९ जना मानिस र १ सय ३ वटा मोटरसाईकल ८ वटा अटो र एउटा म्याजिक सहित जम्मा १ सय १२ सवारीलाई नियन्त्रणमा लिएको मकवानपुरका...
२४ चैत, हेटौंडा । हेटौंडाका केही एम्बुलेन्सले विरामी बोक्न आनाकानी गर्ने गरेको पाईएको छ । अहिले हेटौंडा अस्पतालमा एम्बुलेन्स पाउन छोडेको छ भने भएका एम्बुलेन्सले पनि विभिन्न बहाना बनाएर विरामी बोक्न आनाकानी गर्ने गरेका छन् । विरामी बोक्ने एम्बुलेन्स बरु ‘मेडिकल स्टाफ’ बोक्न प्रयोग पाईएको छ । मेडिकल स्टाफका सवारी संचालनमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...





-1586229692.jpg)







-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)