Email :- prastakhabar@gmail.com

समाज

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

vitamin-a-1586139296.jpg

२४ चैत्र, हेटौंडा । सरकारले वैशाख ६ र ७ का लागि तय भएको दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गदै कोरोना भाइरस (कोभिड १९) को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित गरेको जनाएको हो ।  यसबारे ७ प्रदेश र ७...

समाजसेवी गौतमद्वारा घरभाडा मिनाह

Bijaya-1586138692.jpg

२४ चैत, हेटौंडा । हेटौंडा–७ का एक समाजसेवीले आफ्नो घरमा बस्नेको घरभाडा मिनाह गरिदिएका छन् । समाजसेवी विजय गौतमले आफ्नो घरमा भाडामा ग्रिल उद्योग संचालन गर्नेको घरभाडा मिनाह गरेका हुन् । उनको घर भाडामा लिई जयसवाल ग्रिल उद्योग संचालनमा छ भने त्यही घरमा बसोबास समेत गरिरहेका छन् । ‘ग्रिल पसल र कोठामा बसेको भाडा बापत २० हजार रुपैंया आउने...

न्यूयोर्कमा ४ नेपालीको मृत्यु, नआत्तिन भण्डारीको आग्रह

HB-Bhandari-1586100028.jpg

२३ चैत, हेटौंडा । अमेरिकाको न्युयोर्कमा रहेका ४ जना नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् । मृत्युको कारण पुष्टि नभईसकेको मेरिल्यान्ड राज्यसभाका सांसद ह्यारी भण्डारीले बताए । उनले कान्तिपुर टिभिसंग प्रतिक्रिया दिंदै मृत्यु भएको पुष्टि गरेपनि...

प्रदेश ५ मा कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा

RTS30J1Y-e1582906668135-1586097729.jpg

२३चैत, हेटौँडा । प्रदेश ५ मा कोरोना भाइरस परीक्षणको लागि स्थापना गरिएको प्रयोगशाला सञ्चालनमा आएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्थित गहुँबाली केन्द्रमा स्थापना गरिएको  प्रयोगशाला आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।  प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आज पाल्पाका संकास्पद एक बिरामी नुमना परीक्षण गरेर ल्याब संचालनमा...

बागमती प्रदेशमा अहिलेसम्म कसैमा कोरोना छैन : मन्त्रालय

Samajik-Bikaas-Mantralaya-1586092771.jpg

२३ चैत, हेटौंडा । बागमती प्रदेशबाट पठाईएका नमूनाको रिर्पोटमा अहिलेसम्म कोरोना नभेटिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयको आइतबार दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशका १३ जिल्लाबाट कोरोना जाँचका लागि प्रयोगशालामा पठाईएका स्वाब नमूनाको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । मन्त्रालयका अनुसार...

मकवानपुरको नमूनामा अहिलेसम्म कोरोना छैन

Corona-Lab-Hetauda-1586089970.jpg

२३ चैत, हेटौंडा । मकवानपुरमा अहिलेसम्म प्राप्त नमूनाको नतिजा अनुसार कसैलाई कोरोना नभएको पाईएको छ ।  मकवानपुरबाट पठाएको १७ मध्ये प्रयोगशालाबाट आइतबार दिउँसोसम्म १२ वटाको नतिजा आएकोमा सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले बताए । बाँकीको रिपोर्ट भने आउन बाँकी...

दुरी कायम नगरी तरकारी बजारमा भिड 

Tarkari-1586086667.jpg

२३ चैत, हेटौंडा । लकडाउनको समयमा दैनिक उपभोग्य सामग्रीका खाद्यान्न पसल, तरकारी पसल मकवानपुरमा बिहान १० बजेदेखि ३ बजे सम्म खुल्ला गरिएको छ । उक्त समयमा मुख्य गरेर तरकारी पसलमा मानिसको भीड देखिने गरेको छ ।  तरकारी किन्न हेटौंडा–१० स्थित तरकारी बजार र हेटौंडा–४ स्थित ख्वपगल्लीमा भिड लाग्ने गर्दछ ।  लकडाउनका समयमा अत्यावश्यक काम बाहेक...

जापानबाट कार्कीले पठाएको राहत चुच्चेखोलामा वितरण

Chuckhekhola1-1586084267.jpg

२३ चैत, हेटौंडा । जापानमा रहेका समाजसेवी कृष्ण कार्कीको आर्थिक सहयोगमा आइतबार हेटौंडा–६ चुच्चेखोलामा राहत वितरण गरिएको छ ।  मोरङ रतुवामाई नगरपालिका वडा नम्बर ९ घर भई जापानको राजधानी टोकियोमा रहेका कार्कीको सहयोगमा चुच्चखोलामा ११ परिवारलाई राहत वितरण गरिएको थियो । हेटौंडा–१७ गुह्रौखोलाकी मञ्जु धमलामार्फत प्राप्त सहयोगबाट चामल...

मकवानपुरमा शहरदेखि गाउँसम्म स्वास्थ्य जाँचको व्यवस्था

Health-1586060041.jpg

२३ चैत, हेटौंडा । सरकारले कोरोनाको संक्रमण रोक्नका लागि लकडाउनको घोषणा गरेको छ । यसले गर्दा ग्रामिण क्षेत्रबाट शहरमा आई स्वास्थ्य जाँचका लागि समस्या परिरहेको गुनासो आईरहँदा मकवानपुरमा भने शहरदेखि गाउँसम्मै स्वास्थ्य जाँचको व्यवस्था मिलाईएको छ । मकवानपुरका १० वटै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा नियमित...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार