२५, पुस, सोलु। मंगलबार बिहान चीनको डिंग्रे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७. १ रेक्टर स्केलको भूकम्प पछि नेपालको खुम्बु क्षेत्रमा पराकम्पहरु जाने क्रममा रहेका छन्। बुधबार मात्रै खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा ४ पटक भन्दा बढी पराकम्प महसुस गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रशानसका अनुसार लगातार पराकम्प...
२४ पुस, काठमाडौं। काठमाडौंमा बुधबार बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ ।बुधबार बिहान ९ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । मंगलबार बिहान चिनको सिगात्से केन्द्रबिन्दु बनाएर ७.१ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परि हाल सम्म १२५ बढीको ज्यान गइसकेको छ। ...
२४ पुस, हेटौंडा। वीरगञ्जका शैक्षिक संस्था ३ दिन बन्द रहने भएको छ। विगत २ दिनदेखिको अत्यधिक चिसो बढेसँगै वीरगन्ज महानगरभित्रले नगर भित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । महानगरका शिक्षा अधिकृत हरि राउतले सूचना जारी गर्दै बाक्लो हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले महानगरले...
२४ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार बिहान देखि पानी परिरहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहदा हेटौंडामा बिहानैदेखि हल्ला वर्षा भइरहेको हो। मौसममा आजको बद्लीका कारण हेटौँडामा चिसो बढेको छ भने तापक्रम १० डिग्री मापन गरिएको छ। यो समाचार तयार पर्दा सम्म मकवानपुरको उत्तर क्षेत्र दमन...
२४ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । बुधबार कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ...
२३ पुस, हेटौंडा। मंगलवार बिहान गएको भूकम्पले सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा रहेको चौकीमा क्षति भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमाना रहेको चीनको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर गएको ७ म्याग्निच्युडको भूकम्पले भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको छ। मंगलबार बिहान गएको भूकम्प नेपाल सहित भारत,...
२२ पुस, हेटौंडा। हेटौंडा १३ पदमपोखरीमा चितुवा देखापरेको छ। एउटा माउ र २ वटा बच्चा गरी ३ वटा चितुवा हेटौंडा १३ पदमपोखरीमा देखा परेको स्थानीयले जनाएका छन् । हेटौंडा १३ पदमपोखरीको हिमचुली टोला विकास संस्थाको सडकमा उक्त चितुवा देखापरेको जनाइएको छ। साझ ८ बजेको समयमा बच्चा सहित माउ चितुवा देखापरेको पछि पदमपोखरीबासी त्रसित बनेका छन्। गत हप्त...
२२ पुस, दुधिअवा। रौतहटमा जंगली हात्तीले आक्रमण गर्दा ६ घरमा क्षति पुगेको छ।जिल्लाको उत्तरी क्षेत्रमा रहेको गुजरा नगरपालिका-३ स्थित जंगलसहियाको पशुपति टोलमा सोमबार बिहान जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको रौतहट प्रहरीले जनाएको छ । नजिकै रहेको जंगलबाट बस्ती पसेको हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी,...
२२ पुस, मुस्ताङ । मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३० गगनगौडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरी रहेका छन् । मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित नेपाली सेनाको क्याम्प र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...


























