Email :- prastakhabar@gmail.com

समाज

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1732324984.jpg

८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर न्युन चापीय प्रणाली अवस्थित रहेको देखिन्छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  शनिबार दिउँसो कोशी प्रदेश, बागमती...

हेटौंडाका यी फिडरमा आज १२ घण्टा बत्ती नहुने

20201106_083918-163123516-1732324706.jpg

८ मंसिर ,हेटौंडा । आज दिनभर हेटौंडा–१,९,११  आसपासको क्षेत्रमा १२ घण्टा बत्ती नहुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज शनिबार एचआइडी, युनिलि़भर, भूटनदेवी, एनसेल फिडर अन्तर्गत विद्युत वितरण गरिएको सबै स्थानमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टा विद्युत कटौती हुने जनाएको छ। नेपाल  विद्युत प्राधिकरण...

हेटौंडामा बस पल्टियो १७ जना घाइते

Screenshot_20241122_13361-1732261957.jpg

७ मंसिर, हेटाैंडा । मकवानपुरको हेटौंडा-१५ स्थित चुरियामाई मन्दिर नजिकै पुर्व पश्चिम सडक खण्डमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन्। एकजना बालिकाको अवस्था गम्भीर रहेको छ। शुक्रवार बिहान सवा ९ बजे वीरगंजबाट पोखरा जाँदै गरेको ग२ख १६२१ नम्बरको बसको ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टी दुर्घटना भएको मकवानपुर प्रहरीले...

काठमाडौंको किर्तिपुर केन्द्रबिन्दु बनाएर गयो भूकम्प

images-1732239725.jpg

७ मंसिर, काठमाडौं । काठमाडौँको कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार १० बजेर ४६ मिनेटको समयमा काठमाडौं किर्तिपुर केन्द्रबिन्दु भएर  २.६ म्याग्निच्युड भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1732237737.jpg

७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापिय प्रणाली अवस्थित रहेको देखिन्छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशका पहाडी...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1732150722.jpg

६ मंसिर, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।    बिहीबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक -दुई स्थानमा...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1732067611.jpg

५ मंसिर, हेटौंडा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । बुधबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी...

त्रिशूलीमा ट्रक खस्यो, ३ जनाको उद्धार

images-1731987933.jpg

४ मंसिर, हेटाैंडा। त्रिशूली नदीमा ट्रक खस्दा ३ जनाको सकुशल उद्धार गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत् धादिङको रोराङ गाउँपालिका–१० खयरघारीमा नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको  ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ। दुर्घटना स्थलबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको...

बेनी-मालढुङ्गा सडकखण्ड दैनिक ६ घण्टा बन्द रहने

Screenshot_20241119_09255-1731987669.jpg

४ मंसिर, कुस्मा । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।  सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार