Email :- prastakhabar@gmail.com

समाज

सक्कियो चौघडा बचतको साधारणसभा

FB_IMG_1732983263239-1732983730.jpg

  १५ मंसिर हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी  संस्थाकाे १६ औ  वार्षिक  साधारणसभा  शनिवार सम्पन्न भएकाे छ । बागमती  प्रदेश सभा सदस्य एकलाल श्रेष्ठको  प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  विजयकुमार  श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा  भएको हाे । साधारणसभामा संस्था अध्यक्ष श्रेष्ठले ...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1732928881.jpg

१५ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर मौसम मुख्यतया सफा रहेको छ ।  शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती कोशी...

मकवानपुरको राक्सिराङमा भिरबाट खस्दा एकजना गम्भीर घाइते

1704953128311-1732888326.jpg

१४ मंसिर, हेटौंडा। मकवानपुरको राक्सिराङमा भिरबाट लडेर    एक पुरुष गम्भीर घाइते भएका छन् ।शुक्रबार साँझ राक्सिराङ-१ सानोभावरचोकबाट आफ्नो घर सानोभावरतर्फ  जाने क्रममा भिरबाट अन्दाजी ६०/७० फिट तल खस्न पुग्दा स्थानीय ५६ वर्षीय पुड्के मोक्तान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गम्भीर घाइते उनलाई उद्धार गरी...

चौघडा अटो दुर्घटना:गम्भीर घाइते राईको मृत्यु (अपडेट)

images(9)-1732852466.jpg

१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा  गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा चौघडा चोकमा ना २ ह २६९२ नम्बरको अटोले  पैदलयात्री स्थानीय हेटौंडा-६ शान्तिटोलका ६८ बर्षीय जनक राईलाई ठक्कर दिएको थियो। अटोको ठक्करबाट  टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई...

हेटौंडा ६ चौघडामा अटोको ठक्करबाट राई गम्भीर घाइते

images-1732847703.jpg

१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पैदलयात्री हेटौंडा-६ शान्तिटोलका ६८ बर्षीय जनक राइ रहेका छन् । टाउको र शरीरका विभिन्न भागमा चोट लागेका उनलाई हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1732842748.jpg

१४ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।   राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा...

हेटौंडामा घरको छतबाट खसेर गम्भीर घाइते दुलालको मृत्यु

1704953128311-1732808233.jpg

१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो हेटौंडा ४ नेपालचोक स्थित स्थानीय एक व्यक्तिको दुई तला घरमा जस्ता छाउने क्रममा खसेर हेटौंडा १३ पदमपोखरी बस्ने ४१ वर्षीय सविन दुलालको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । छतबाट...

रवि लामिछानेलाई पोखराबाट काठमाडौँमा ल्याइयो

Screenshot_20241105_16244-1732801549.jpg

१३ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौँमा ल्याइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरको उडान मार्फत काठमाडौँ ल्याइएको हो । लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको...

हेटौंडा १५ चुरियामाईमा लहरी पल्टियो, बाटो अबरुद्ध

IMG-20241128-WA0003-1732770771.jpg

१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको छ। बिहीबार बिहान हेटौडा बजार तर्फ आउदै गरेको प्रदेश २ ०३-००१ ख ६७८० नम्बरको लहरी पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । लहरी पल्टिदा चालक मनहरी ६ का ३० वर्षीय महेश मुक्तान घाइते रहेको जनाइएको छ। यो समाचार तयार पर्दा सम्म लहरी पल्टिएर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

थप समाचार