Email :- prastakhabar@gmail.com

समाज

रातोमाटेबाट ११ किलो गाँजासहित २ जना पक्राउ

Photo-Gaja-1527082654.jpg

९ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित रातोमाटेबाट २ जनालाई बुधबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चितवन राप्ति नगरपालिका वडा नम्बर ११ का २५ बर्षीय प्रेमलाल तामाङ र बारा निजगढ नगरपालिका वडा नम्बर ११ का ६५ बर्षीय रत्नबहादुर मोक्तान रहेका छन् । उनीहरुबाट प्रहरीले दुईवटा झोलामा ५ किलो ५ सय ग्राम/५ किलो ५ सय ग्राम गरी ११ किलो...

सुनगाभाको स्थापना दिवसमा एक दर्जन सम्मानित

Sungava-1527082311.jpg

९ जेठ, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा बहूृद्धेश्यीय सहकारी संस्थाको स्थापना दिवस एवं अभिभावक भेला सम्पन्न भएको छ ।  भेलामा विद्यालय व्यवस्थापन समिती अध्यक्ष हिमाल पौडेलले विद्यालयको गतिविधिको बारेमा जानकारी गराएका थिए । विद्यालयका प्रधानाध्यापक केवी खवासले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला...

 मकवानपुर प्रहरीको  सिद्धार्थ मा वि मा सचेतनामुलक कार्यक्रम

33100591_1690394007720618-1527006069.jpg

८ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लैङगिक हिंसा तथा लागू पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धी  सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरको अठोट “ शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रित मकवानपुर जिल्लाको बनोट ’’ अवधारणा अन्तर्गत रहेर हेटौँडा २  मा रहेको  सिद्धार्थ माध्यमि...

बँदेलको बच्चा सहित २ जना पक्राउ

FB_IMG_1526998692224-1526998971.jpg

८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले बँदेलको ६ वटा बच्चा सहित २ जनालाई पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटि गएको प्रहरी टोलीले जिल्ला  हेटौंडा १५  रातोमाटे  चेकपोष्टमा चेक जाँच गर्ने क्रममा पलास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बदेलको बच्चा लुकाईछिपाई ल्याएको अवस्थामा पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा...

सानोपोखराबाट लागु औषध सहित २ जना पक्राउ 

33134477_1903648642980779-1526902419.jpg

७ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  लागुऔषध सहित २  जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा  प्रहरीले हेटौडा ५ सानोपोखरा बस्ने ३१ बर्षीया आकाश भन्ने  एन्जल मास्के  र हेटौडा १०  का  आदेश थापालाई पक्राउ गरेको हो  ।  प्रहरीले  कोठामा लुकाई छिपाई राखेको अवस्थामा  नाईट्रोभेट ३७ पिस, डाईजोपाम ३७ पिस नोफिम...

विप्लवका जिल्ला सदस्य पक्रन १ राउण्ड हवाई फायर

received_1903383069674003-1526869425.jpg

७ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २ जना जिल्ला सदस्यलाई  पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बिपलब माओवादीका जिल्ला सदस्य  बागमती गाउँपालिका ६ बस्ने धन बहादुर थिङ र मनहरी गाउँपालिका २ का देव बहादुर थिङ रहेका छन् । उनीहरूलाई हेटौडा–११ सिमलटारबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक...

मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द

20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी  ६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र प्रहरी टोलीले जिल्लामा देखिएका अपराध र जुवाताज, घरेलु मदिरा नियन्त्रणमा उल्लेखिय भुमिका देखाईरहेका  अवस्थामा एसपी श्रेष्ठले  जिल्ला समन्वय समितिका पदाधिकारी  स्थानिय प्रशासनको मिलेमहतोमा नबिकरण नभई  अवैध रुपमा...

अवैध चल्ला र मदिरा नियन्त्रणमा 

challa-1526826438.jpg

६ जेठ, हेटौँडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध चल्ला र मदिरा नियन्त्रणमा  लिएको छ ।  बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटि गएको प्रहरी टोलीले हेटौडा  ९  स्थीत पुर्व पश्चिम राजमार्ग सडक खण्डमा बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ग ४ च ३७९९ नम्बरको पिकअप भ्यानलाई चेक जाच गर्दा १ हजार कुखुराको  चल्लाहरु...

खाद्यद्वारा ४ सय ७२ नमूना संकलन

Khadya-1526821785.jpg

६ जेठ, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले १० महिनामा ४ सय ७२ वटा खाद्य नमूना संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष ०७४÷०७५ को बैशाखसम्ममा ४ सय ७२ वटा खाद्य नमूना संकलन गरेको हो ।  दशौं राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख राजकुमार रिजालले संकलन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार