Email :- prastakhabar@gmail.com

समाज

अपांग अस्पताल निर्माण गर्न मेला हुने

Lions-1515934546.jpg

३० पुस, हेटौँडा । हेटौँडामा रहेका लायन्स तथा लियो क्लवको आयोजनामा माघ २६ गतेदेखि हेटौँडा महोत्सव आयोजना हुने भएको छ । हेटौँडामा आइतबार पत्रकार सम्मलन गरी अपांग बाल अस्प्ताल स्थापनाका लागि माघ २६ देखि फागुन ८ गतेसम्म महोत्सव गर्ने जनाईएको हो ।  हेटौँडा १० टिसिएन चौरमा हुन लागेको महोत्सवमा कृषि तथा कृषिजन्य बस्तु, सूचना प्रविधि, घरेलु तथा...

सप्ताहको प्रचार गर्न र्याली

Motercycle-Rally-1515924361.jpg

३० पुस, चौघडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको प्रचारका लागि आइतबार मोटरसाइकल र्याली गरिएको छ । माघ १ गतेदेखि ८ गते सम्म विद्यालय हातामा हुने महायज्ञको प्रचारका लागि र्याली भएको हो ।  र्याली राजदेवी, गुवाबारी, फुर्केचौर, हटिया, गौरीटार, बुद्धचोक, सानोपोखरा, चौघडा, चुच्चेखोला...

मकवानपुरका नर्स आन्दोलनमा

Nurse-at-Strike-1515923833.jpg

३० पुस, हेटौँडा । आन्दोलनमा उत्रिएको नेपाल नर्सिङ संघ मकवानपुरले आइतबार १ घण्टा धर्ना दिएको छ । संघमा आवद्ध नर्सहरुले ११ बुँदे मागसहित धर्ना दिएका हुन् ।  यसअघि हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका उनीहरुले १ घण्टा धर्ना दिएको नर्सिङ संघ मकवानपुरकी उपाध्यक्ष गंगा दाहालले बताए । अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना...

सोमबारदेखि कुष्माण्डमा मकर मेला

Kusmanda-1515922516.jpg

३० पुस, हेटौँडा । रत्ना, कर्णा र कौशबाहीको संगम स्थल हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा सोमबारदेखि मकर मेला लाग्ने भएको छ । माघ १ गते माघे संक्रान्तिदेखि एक महिने मकर मेला लाग्ने भएको हो । मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा नेपाललगायत बिभिन्न गुरुहरुले कथा वाचन गर्ने भएका छन् । माता  कुष्माण्ड भगवतीले तपस्या गरी...

हेटौँडा–७ मा दुई पत्रकारलाई सम्मान

Pushpa-1515916988.jpg

३० पुस, हेटौँडा । हेटौडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन समूहले हेटौँडाका दुई जना पत्रकारलाई सम्मान गरेको छ ।  समूहको २७ औं बार्षिक साधारणसभामा संचारकर्मी भीमसेन पौडेल र टिम टेलिभिजनका संबाददाता पुष्पराज अधिकारीलाई समूहले गरेका क्रियाकलापहरुको प्रचारप्रसार गराई समूहको गरिमालाई उच्च राख्न सहयोग पुर्याएको भन्दै सम्मान...

बसामाडि जेसीजमा हरी

Hari-Sharma-1515916019.jpg

३० पुस, हेटौँडा । बसामाडि जेसीजको आगामी कार्यकालका लागि अध्यक्षमा हरिकुमार शर्मा निर्विरोध चयन भएका छन् ।  जेसीजको शनिबार सम्पन्न १८ औं बार्षिक साधारणसभाबाट बर्ष २०१८ का लागि शर्मा अध्यक्षमा चयन भएका हुन् । जेसीजको कार्यकारी उपाध्यक्षमा चिराग अग्रवाल र विवेक बजगाई चयन भएका छन् ।उपाध्यक्षमा श्याम मुडभरी, अमित आत्रय, राजेश अग्रवाल र...

कक्षा ११को  नतिजा सार्वजनिक

result-1515851339.jpg

२९ पुस, हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले असार १ गते लिएको  कक्षा ११को नियमिततर्फको परीक्षको नतिजा सार्वजनिक गरेको छ ।  शनिबार बेलुकी एक विज्ञप्ती प्रकाशन गर्दै बोर्डले परीक्षाको नतिजा प्रकाशित भएको जनाएको हो ।  परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएकोमा  ७४ जनाको नतिजा रद्द गरिएको...

त्रिभुवन राजपथमा जीप दुर्घटना, एकको मृत्यु

accident-1515843066.jpg

२९ पुस, हेटौँडा । त्रिभुवन राजपथ शनिबार दिउँसो स्कारपियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा१६च ८७७३ नम्बरको स्कारपियो सडकबाट खसेर दुर्घटना भएको थियो । धादिङको थाक्रे गाउँपालिका-५ दामेचौरमा भएको प्रहरीको भनाई छ...

हेटौँडा नगरमा १३ प्रतिशत विद्यार्थीले परिक्षा दिदैनन

26854384_1480235618740353-1515769797.jpg

२८ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिकाको नगरस्तरीय आधारभुत तहका विद्यालयका १३ प्रतिशत विद्यार्थीले परिक्षा नदिने तथ्याङक सार्वजनिक भएको छ  । शुक्रबार नगर स्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा जिल्ला शिक्षा कार्यालय मकवानपुरको सभाहलमा भएको  “हेटौंडा उपमहानगरपालिका भित्रका आधारभूत तहका सामुदायिक विद्याललयको स्तर सुधारमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार