Email :- prastakhabar@gmail.com

समाज

भुकम्प प्रभावितको समस्यामा ध्यान दिन सुझाव

Hetauda-1516102609.JPG

२ माघ, हेटौँडा । भुकम्प सुरक्षा दिवस मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार हेटौँडाको बुद्धचोकदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरि गरिएको थियो । त्यसपछि दिवसको अवसरमा अन्तरिक्रया कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले भुकम्पमा परेकाहरुको...

कुष्माण्डमा मकर मेला शुरु​​​​​​​

Kusmanda-1516024910.jpg

१ माघ, हेटौँडा । हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा आज बाट एक महिने मकर मेला शुरु भएको छ । रत्ना, कर्णा र कौशबाहीको संगम स्थलमा कुष्माण्ड सरोबर त्रिबेणीधाम बिकास समितिको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा माघ महिनाभरका लागि मेला शुरु भएको हो ।  एक महिने मकर मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा...

राजदेवीमा सप्ताह महायज्ञ शुरु

Saptaha-1516024364.jpg

१ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविमा सोमबारदेखि श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । सप्ताहको मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णप्रसाद दाहालले उदघाटन गरेका थिए । उदघाटन पूर्व कलश यात्रा गरिएको थियो । कलश यात्रा हेटौडा–१८ मा रहेको गुफाथान बाट शुरु भै हटियामा रहेको...

नागस्वतिमा योग प्रशिक्षण

Yog-1516024081.jpg

१ माघ, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा संस्कृति संरक्षण समितिको आयोजनामा योग प्रशिक्षण एवं  प्रवचन कार्यक्रम भएको छ । योग दिवस एवं माघे संक्रान्तिको अवसरमा योग प्र्र्रशिक्षण एवं प्र्रवचन भएको हो ।  संस्कृति संरक्षण समितिका संरक्षक हरिहर ढकालको अध्यक्षता एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा...

हटियामा सहाराको सिलिण्डर आगलागी

Gas-Cylinder-1516021540.png

१ माघ, हेटौँडा । हेटौडा–१६ हटिया खमारेका विष्णु कोइरालाको घरमा साहरा ग्याँसको सिलिण्डरमा आगलागी भएको छ । खाना पकाउन सिलिण्डर ग्याँस बाल्न खोज्दा रेगुलेटर मुनी आगलागनी भएको कोइरालाले जानकारी दिए ।  आगो स्थानीय र शिबम सिमेन्ट उद्योगको फायरिङ एस्टिंग्युसरको प्रयोग गरी सुरक्षा सूपरभाईजर छन्द प्रसाद दूलालको टोलीले नियन्त्रणमा लिएको...

नुवाकोटमा चालिस हल गोरु जुधाईने

goru-judhaai-1516005541.jpg

१ माघ, नुवाकोट । माघे सङ्क्रान्ति पर्वको अवसरमा आज नुवाकोटको तीन स्थानमा ४० हल गोरु जुधाउन लागिएको छ । ऐतिहासिक, धार्मिक र सामरिक महत्व बोकेका स्थान तारुका, बेत्रावती र पञ्चकन्यामा आयोजना गरिएको गोरु जुधाई मेलामा किसानले पालेका ४० हल गोरु प्रतिस्पर्धा गराउन लागिएको हो । ‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तार्केश्वर...

आज माघे संक्रान्ति मनाइँदै

Til-Chaku-1516003664.jpg

माघ १, काठमाडौं । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर माघे संक्रान्ति पर्व आज मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ । ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ ।...

रोट्रयाक मकवानपुरको मनकारी कार्य         

sweater-1515936435.jpg

३० पुस, हेटौँडा । रोट्रयाक क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १  घ्याङसिङटार रहे को सरस्वती प्राविका  ९६ जना बिद्यार्थीलाई आज स्वीटर वितरण गरेको छ  । चिसो मौसमको कारण बिद्यार्थीहरु बिद्यालय आउने समस्य परेकोले  रोट्रयाक क्लब अफ मकवानपुरले विभिन्न सहयोगी दाताहरुको सहयोगमा स्वीटर वितरण गरेको क्लबका अध्यक्ष विजय...

२ लाखको चाँदी बरामद

Nepal-Police-1515934725.png

३० पुस, हेटौँडा । अवैध रुपमा लुकाई चादि ओसारपसार गर्ने क्रममा २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं. ३ छप्कैयाका २७ वर्षिय सुमन सर्राफ र भारत बिहार बेतिया जिल्ला भावल ग्राम पंचायत १० का १६ वर्षिय रोशन कुमार सोनी रहेका छन् । सवारी साधन रोकि चेकजाच गर्ने क्रममा हेटौडा बाट सिमरा तर्फ जादै गरेको बा. ३६ प. ३१७३ नं. को...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार