Email :- prastakhabar@gmail.com

समाज

सप्तरीमा चिसोले लियो दुईजनाको ज्यान 

Saptari-1515029747.jpg

२० पुस, हेटौँडा । सप्तरीमा अत्याधिक चिसोका कारण यो साता दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१ वीरपुरका ३६ वर्षीय कुल्दीप राय र सोही वडाअन्तर्गत् वरहीटोलका ३५ वर्षीय रामदयाल राम रहेका छन् । तीन दिनयता बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण चिसो बढेसँगै उनीहरुको कठ्यांग्रिएर मृत्यु भएको हो ।...

सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन पचासहजार रुपैंया संकलन 

Saptaha-1515029327.jpg

२० पुस, हेटौँडा । मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन बुधबार पचासहजार रुपैंया संकलन भएको छ ।  गरीब, अनाथ भई सडक पेटीमा जीवन बिताईरहेका बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको नवनिर्मित भवन निर्माण सहयोगार्थ लगाईएको महायज्ञमा बुधबार पचासहजार रुपैंया...

मामाघर नेपालको सहयोगार्थ चिसापानीमा महायज्ञ सुरु

DSC_8835-1514824404.JPG

१७ पुस, हेटौंडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सोमबार बिहान महायज्ञ स्थलबाट सुरु भएको कलश यात्रा त्रिवेणी धामबाट जल ल्याई पुन यज्ञस्थलमा आएर कलश स्थापना गरी महायज्ञ सुरु गरिएको हो । महायज्ञको हेटौंडा उपमहानगरपालिका प्रमुख...

इन्धनको भाउ बढयो

petrol-1514823773.jpg

१७ पुस, काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ । ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको निगमका अधिकारीले जानकारी दिएका छन् । काठमाडौंमा अब पेट्रोल प्रतिलिटर...

बकैयाबाट गौ हत्या गर्ने ४ पक्राउ

Cow-1514812731.jpg

१७ पुस, हेटौँडा । गौ हत्या गरी मासु खाने ४ जनालाई आज प्र्रहरीले बकैया गाउँपालिका वडा नम्बर ७ कान्द्र्राङबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४३ बर्षिय राजकुमार सिन्तान, ४८ बर्षिय शंकर भोम्जन, ४६ बर्षिय प्रेमबहादुर लोप्चन र ४८ बर्षिइ जयबहादुर नेगी रहेका छन् ।  सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक जयप्रकाश पान्डेको नेतृत्वमा प्रहरीको...

रोटर्याक्टले टोपि दिवस मनायो

Topi-Diwas-1514812553.jpg

१७ पुस, हेटौँडा । रोटर्याक्ट क्लब अफ मकवानपुरले नेपाली टोपी दिवस मनाएको छ । सोमबार एक कार्यक्रमको बीच टोपी दिवस मनाईएको हो । देशभर रहेका रोटर्याक्ट क्लबहरुको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।   रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्णराज कोईरालाको...

यस्तो छ फेसबुकमा टोपी दिवस

0-1514800748.jpg

१७ पुस, हेटौँडा ।  ईस्वी सम्वतको नयाँ वर्षका दिन आज पाँचौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ । नेपाली टोपीको संरक्षण र पहिचानलाई अभिवृद्धि गर्ने उद्देश्यले टोपी दिवस मनाउन थालिएको हो ।  नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । विगत केही...

सुनौलो आयआर्जनको साधारणसभा

Sunaulo-1514641115.jpg

१५ पुस, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको सुनौलो आयआर्जन महिला समूहको नवौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव विन्दु राईले प्रगति तथा २० लाख ३६ हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।   कार्यक्रममा समूहको हिसावकिताव पारदर्शी ढंगवाट राखी समूहको काममा महत्वपूर्ण सहयोग पुरयाए वापत रानी...

सामुदायिकको अध्यक्षमा विष्ट

Ram-Dai-1514639573.jpg

१५ पुस, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुनः राम विष्ट निर्बिरोध चयन भएका छन् । हेटौंडामा शनिबार भएको छैठौं अधिवेशनबाट विष्ट दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्बसम्मत चयन भएका हुन् ।  त्यस्तै उपाध्यक्षमा बिनोद लामिछाने, सचिव रमिला सापकोटा, सह सचिव महेश्वर मान श्रेष्ठ र कोषाध्यक्षमा राम प्रसाद कोईराला चयन भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार