Email :- prastakhabar@gmail.com

समाज

नाइट्रोभेट र गाजा सहित ४ पक्राउ

D-Police-1506340151-1514378807.JPG

१२ पुस, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाको छुट्टा छुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १५ स्थित रातोमाटे चेकपोष्टमा बिरगंज बाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ५१०९ नम्वरको माईक्रोलाई  चेक जाँच गर्दा  माईक्रोमा सवार  चितवन खैरेनी नगरपालिका वडा...

अञ्जु पन्तदेखि माग्ने बुढासम्म हेटौँडा आउने

Press-Meet-1514369256.jpg

१२ पुस, हेटौँडा । नेपालका ख्याति प्राप्त कलाकारहरु आफ्नो प्रस्तुतिका लागि हेटौँडा आउने भएका छन् । हेटौँडामा हुन लागेको म्युजिकल नाईटका लागि संगीत, चलचित्र र हास्य विधासंग सम्बन्धी कलाकारहरु हेटौँडा आउने भएका हुन् ।  नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले आयोजना गर्न लागेको म्युजिकल नाईटमा चर्चित गायिका...

सुमो दुर्घटनाका घाइतेको चुरेहिलमा उपचार हुँदै

Chure_hill_hospital-1514355949.jpg

१२ पुस, हेटौँडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा घाइते भएकाहरुको उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरुको चुरेहिल अस्पताल हेटौँडा–११ थानाभर्याङमा उपचार भईरहेको हो । विहान सुमो दुर्घटना हुँदा ८ जना घाईते भएका थिए । विहान काठमाडौं जाँदै गरेको टेम्पो तथा मझौला यातायातको ना१ज १९३९ नम्बरको सुमो...

सुमो दुर्घटनामा ८ घाईते

१२ पुस, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । विहान काठमाडौं जाँदै गरेको टेम्पो तथा मझौला यातायातको ना१ज १९३९ नम्बरको सुमो दुर्घटनामा परेको हो । भीमफेदीको जुरिखेत नजिक सडकबाट सुमो ५० मिटर तल खसेको सुमोमा सवार यात्रु विदुर धितालले जानकारी दिए । घाईतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।...

आश्रम निर्माणका लागि महायज्ञ हुने

Mahayagya_havankund-1514338485.jpg

१२ पुस, हेटौँडा । मन्दिरको जिर्णाेदारसंगै आश्रम निर्माणको लागि मकवानपुरको मनहरी–३ हाँडीखोलामा महायज्ञ लगाइने भएको छ । महेन्द्रज्योति उच्च माविको चौरमा माघ ४ गतेदेखि १० गते सम्म महायज्ञ लगाउने तयारी भएको हो ।  स्थानीय सञ्जीव पाठकको संयोजकत्वमा एकसय ५१ सदस्यीय श्रीमद् भागवत् सप्ताह ज्ञान महाज्ञ मूल आयोजक समिति गठन गरिएको छ । समितिको...

तिर्थ प्रकाश संघबाट महायज्ञ हुने

Tirtha-Prakash-Sangh-1514305114.jpg

११ पुस, हेटौँडा । नेपाल तिर्थप्रकाश संघ केन्द्रीय कार्यालय हेटौँडाको आयोजनामा गोविन्द त्रिपुस्कर पयोमृत कुम्भ यज्ञ एवं बराह पुराण वाचन महायज्ञ हुने भएको छ । फागुन ४ गतेदेखि १५ गतेसम्म हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिर प्रांगणमा महायज्ञ हुने भएको हो । महायज्ञलाई व्यवस्थित गर्नका लागि कुमार पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक...

भानु माविको वार्षिकोत्सव

Bhanu-Photo-1514289599.jpg

भीमसेन पौडेल ११ पुस, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले आफ्नो ३९ औं वार्षिकोत्सव मंगलवार मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धु्रवकुमार भुजेलले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी, अतिरिक्त...

मउवा संघ निर्वाचनमा गठबन्धनको पक्षमा छैनौँः पराजुली

aananda-1514283817.jpg

११ पुस, हेटौडा ।नेपाली काँग्रेसका हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीले यही पुष १५, १६ र १७ गते हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा काँग्रेस राजनीतिक गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । ‘ व्यवसायिक संस्थाहरु स्वतन्त्र र व्यवसायिक नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । संस्थामा राजनीति घुसेपछि...

अभिभावकको जिम्मा लगाईए विद्यार्थी

Students-1514273429.jpg

११ पुस, हेटौँडा । मकवानपुर प्रहरीद्वारा मंगलबार विहान नियन्त्रणमा लिईएका २० जना विद्यार्थीलाई अभिभावकको जिम्मा लगाईएको छ । प्रहरीले अभिभावक, शैक्षिक संस्था र विद्यार्थीसंग सम्बन्धित युनियनहरुको रोहवरमा छलफल गरी उनीहरुलाई अभिभावकको जिम्मा लगाएको हो । आगामी दिनमा यस्ता गतिविधि नगर्ने सर्तमा उनीहरुलाई छोडिएको र आगामी दिनमा यस्तो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार