६ कार्तिक, हेटौंडा । हेटौँडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणीधाममा यही कात्तिक १२ गते कुष्माण्ड नवमी मेला लाग्ने भएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल नवमीका दिन लाग्ने सो मेला यस वर्ष कार्तिक १२ गते परेको त्रिबेणीधाम विकास समितिले जनाएको छ । यस वर्षको मेलामा विगतका वर्षहरुमा भन्दा बढी दर्शनार्थीहरु आउने अपेक्षा सहित तयारी तिब्र...
५ कार्तिक, हेटौंडा । प्रतिबन्धित लागु औषध नाईट्रोभेट सहित मकवानपुर प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा– १३ का विजन वाइबा र राज लामा रहेका छन् । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटाँैडाको कर्रा चोकमा शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई शंका लागि खानतलासी गरेको थियो । खानतलासी गर्दा लुकाई...
५ कार्तिक, काठमाडौं । काठमाण्डौंको म्हैपीमा आइतबार विहान गोली लागेर एक युवक घाइते भएका छन् । घाइते हुनेमा कल्याण गुरुङ रहेका छन् । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भईरहेको छ । विहान करिव ४ बजेतिर स्कूटरमा सवार गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनलाई बाटो छेकेर बसेका युवाहरुले गोलि प्रहार गरेको जनाईए पनि कारण...
४ कार्तिक हेटौँडा । यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।...
३ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले कौडा खेल्ने ७ जनालाई हेटौँडा–४ सितलमहल चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ का सूर्यमान प्रजापति, मुकुन्द लामिछाने, राजेश मानन्धर, प्रकाश अर्याल, हेटौँडा २ का नवलकिशोर शर्मा, संजय मानन्धर र हेटौँडा ११ का ओसी अख्तर रहेका छन् । प्रजापतिको घरमा कौडा खेलिरहेको सूचनाका आधारमा जिल्ला...
३ कार्तिक, हेटौँडा । नेपाल सम्वत ११३८ मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । मकवानपुरमा क्रियाशिल आधा दर्जन संघसंस्थाको सक्रियतामा हेटौँडामा र्यालीको आयोजना गरिएको हो । नेपाल सम्वत मूल समारोह समिति मकवानपुर, नेवा देय दबु, नेपाल भाषा खल, नेवा सांस्कृतिक पुचः लगायतका संस्थाले हेटौँडामा साँस्कृतिक र्याली निकालेका छन् । भाषा...
नेपाल सम्वत ११३८ मकवानपुरमा पनि नेपाल सम्वत मूल समारोह समिति मकवानपुर, नेपाल सांस्कृतिक पुच लगायतका संस्थाले साँस्कृतिक र्याली लगायतका कार्यक्रम गरी मनाईएको छ ।...
३ कार्तिक, हेटौँडा । नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण...
३ कार्तिक, हेटौँडा । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्र्तगत यमपञ्चकको आज चौथौ दिन गोवर्धन पुजा । आज देशभर परम्परा अनुसार गाई, गोवर्धन पर्वत र गोरु पूजा गरिँदैछ । आज आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


























