१५ कार्तिक, हेटौँडा । मकवानपुरको हेटौंडा राप्तिपुल नजिकै बुधबार बिहान बेवारिसे शव फेला परेको छ । राप्तिपुल नजिकै पूर्वपश्चिम राजमार्ग नजिक छेउमा बेवारिसे अवस्थामा एक पुरुषकोे शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । करिव ५५ बर्षको पुरुष पहिचान नभएको प्रहरीले जनाएको छ । शब हेटौंडा अस्पतालमा लगिएको र थप अनुसन्धान...
१४ कार्तिक, हेटोँडा । हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा आराधना गर्दै ब्रत बसेर मनाइँदैछ । कार्तिक शुक्ल एकादशीका दिन मंगलबार औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हिन्दु धर्मालम्बीहरुले हरिबोधिनी एकादशी पर्व मनाउने गर्दछन । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु यसैदिन ब्युँझने भएकाले...
१२ कार्तिक, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हतियार बुझाउन अल्टिमेट दिएको छ । प्रशासनले बन्दुक, पेस्तोल जस्ता हतियार कार्तिक मसान्तसम्म बुझाउन अल्टिमेटम दिएको हो । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन अवधिभरको सुरक्षा संवेदनशिलतालाई मध्येनजर गरी व्यक्तिगत सुरक्षा प्रयोजनका लागि कानून बमोजिम अनुमति...
१२ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको पुरानो बाँसको धारो खानेपानी सरसफाई तथा उपभोक्ता समितिको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष शिवराज तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–१७ का वडा अध्यक्ष भैरवबहादुर...
१२ कार्तिक, राजविराज । राजविराजबाट काठमाडौं काठमाडौंका लागि छुटेका ना ६ ख १४६७ नम्बरको बस शनिवार विहान धादिङको गजुरीस्थित बाङगेमोडबाट त्रिशुलीमा खस्दा ३१ जनाको निधन भएको शोकमा आज सप्तरीको राजविराज सहित नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह एक दिनका लागि बन्द हुने भएका छन । उक्त धादिङ घटनामा मृत्यु हुने अधिकांश...
११ कार्तिक, हेटौँडा । ज्येष्ठ नागरिकलाई सेवा दिईरहेको हेटौँडा १५दमारटोल राटोमाटेमा रहेको दिव्य सेवा निकेतनले श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको आयोजना गर्ने भएको छ । निकेतनले आज पत्रकार भेटघाटको आयोजना गरी यो बिषयको जानकारी गराएको हो । बैदिक धर्म संरक्षण मञ्च नेपालका अध्यक्ष विद्धान देवनारायण अर्यालको प्रमुख वाचनकत्वमा...
११ कार्तिक, धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा रात्री बस त्रिशुली नदीमा खसेको छ ।सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४ ६७ नम्बर रात्री बस बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको गजुरी प्रहरीले जनाएको छ । नदीमा खसेको बसबाट १० जनाको शव निकालिएको जसमा एक बालक, ६ जना पुरुष र तीन महिलाको शव रहेको...
१० कार्तिक, झापा । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ । घाईते १० जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा साढे एक बजे कर्फ्यु लगाएपछि भएको प्रदर्शनमा प्रहरीले गोली...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

























